बैशाख १५, २०८१, शनिबार
               

भरतपुरमा थप एक कोरोना संक्रमित ६५ वर्षीय बृद्धको मृत्यु

नेपाल फ्ल्यास
भदौ ०५, २०७७

ADVERTISEMENT

काठमाडौं । चितवनस्थित भरतपुर अस्पतालमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । रत्ननगर नगरपालिका– १३ निवासी ६५ वर्षीय बृद्ध पुरूषको उपचारकै क्रममा मृत्यु भएको भरतपुर अस्पतालले जनाएको छ ।

प्राप्त जानकारी अनुसार मृतक बृद्धमा कोरोना संक्रमण पुष्टि भएपछि ६ दिनदेखि उनी आईसीयूमा उपचाररत थिए भने क्षयरोग र फोक्सोको समस्या थियो । 
 


कस्तो लाग्यो ?

यो पनि