बैशाख १५, २०८१, शनिबार
               

भारतका केन्द्रीय मन्त्री गजेन्द्रलाई कोरोना पुष्टि

एजेन्सी
भदौ ०४, २०७७

ADVERTISEMENT

एजेन्सी । भारतका केन्द्रीय मन्त्री गजेन्द्रसिंह शेखावतलाई कोरोना संक्रमण पुष्टि भएको छ । 

उनले सामाजिक सञ्जाल ट्विटरमार्फत आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका छन् । भारतका जलशक्तिमन्त्री गजेन्द्रले ट्विटरमामा भनेका छन्,  ‘केही लक्षण देखिएपछि मैले कोरोना भाइरस टेस्ट गरेको थिएँ, पोजेटिभ आएको छ ।’

सो ट्विटमा उनले आफू चिकित्सकको सल्लाहअनुसार अस्पतालमा भर्ना भएको पनि उल्लेख गरेका छन् ।  

यो पनि