मंसिर ०६, २०८१, बिहीबार
               

कोरोनाबाट मृत्यु हुनेकाे संख्या १०७ पुग्यो

नेपाल फ्ल्यास
भदौ ०१, २०७७

ADVERTISEMENT

काठमाडौं । कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेस ब्रिफिङमार्फत  पुष्टि गरेकाे छ ।

सोमबार मन्त्रालयमा नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोनाबाट मृत्यु हुनेको १०७ जना पुगेकाे पुष्टि गरेका हुन् । 

स्वास्थ्य मन्त्रालयका अनुसार सोमबार माेरङ, रौतहट र काठमाडौंका १/१ जनाकाे मृत्यु भएकाे हाे ।

 


कस्तो लाग्यो ?

यो पनि