बैशाख २७, २०८१, बिहीबार
               

बाँकेमा १५ सशस्त्र प्रहरीलाई कोरोना संक्रमण

नेपाल फ्ल्यास
साउन ३२, २०७७

ADVERTISEMENT

बाँकेमा १५ जना सशस्त्र प्रहरीलाई कोरोना संक्रमण पुष्टि भएको छ। 

जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठका अनुसार सशस्त्र प्रहरी गुल्म ४२ नं. गुल्मका २ महिलासहित १५ जनालाई कोरोना संक्रमण पुष्टि भएको हो ।

उनीहरूकाे उपचार भइरहेकाे छ । योसँगै बाँके जिल्लामा कोरोना संक्रमितको संख्या ७२६ पुगेको छ । 


कस्तो लाग्यो ?

यो पनि