बैशाख २६, २०८१, बुधबार
               

कोरोनामुक्त हुनेको संख्या १७ हजारभन्दा बढी

नेपाल फ्ल्यास
साउन ३२, २०७७

ADVERTISEMENT

काठमाडौं । स्ववाथ्य तथ जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १३४ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

देशका विभिन्न अस्पतालबाट उनीहरू संक्रमणमुक्त भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।  

योसहित नेपालमा हालसम्म १७ हजार ३३५ उपचारपछि निको भएका छन् । हाल निको हुनेको अनुपात ६५ प्रतिशत छ ।


कस्तो लाग्यो ?

यो पनि