बैशाख २६, २०८१, बुधबार
               

कोरोनामुक्त हुनेकाे संख्या साढे १७ हजार

नेपाल फ्ल्यास
भदौ ०१, २०७७

ADVERTISEMENT

काठमाठौं । सोमबार थप १६० जना कोरोना संक्रमित निको भई घर फर्किएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा निको भएकासँगै हालसम्म १७ हजार ४९५ जना संक्रमित निको भएको जानकारी दिए ।

यो संख्या कुल संक्रमितकाेे ६४.२ प्रतिशत हुन आउछ । साथै साेमबार ५८१ जना संक्रमित थप भएका छन् भने मृत्यु हुनेकाे संख्या १०७ जना पुगेकाे छ । 


कस्तो लाग्यो ?

यो पनि