बैशाख २६, २०८१, बुधबार
               

कोरोना संक्रमणबाट मृत्यु हुनेकाे संख्या १०४ पुग्यो

नेपाल फ्ल्यास
साउन ३२, २०७७

ADVERTISEMENT

काठमाडौं । कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेस ब्रिफिङमार्फत  पुष्टि गरेकाे छ ।

आइतबार मन्त्रालयमा नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोनाका कारण मृत्यु हुनेको १०४ जना पुगेकाे पुष्टि गरेका हुन् । 

स्वास्थ्य मन्त्रालयका अनुसार आइतबार माेरङका एक जना महिला र पर्साका १ जना पुरुषकाे मृत्यु भएकाे हाे । 

 


कस्तो लाग्यो ?

यो पनि