बैशाख २७, २०८१, बिहीबार
               

पर्साका मेयरसहित ३३ जनामा कोरोना संक्रमण

नेपाल फ्ल्यास
भदौ ०१, २०७७

ADVERTISEMENT

पर्सा । पर्सामा थप ३३ जनामा संक्रमण देखिएको छ । पर्साको पोखरिया नगरपालिकाका मेयर दीपनारायण रौनियारलाई पनि कोरोना संक्रण देखिएकाे हाे । यसैगरी पोखरिया अस्पतालका मेडिकल सुपरिटेन्डेन्टमा पनि कोरोना देखिएको छ ।

गत साउन २६ गते पर्साका ३४ जनाको स्वाब संकलन गरेर परीक्षणकाे लागि पठाइएको थियो । तीमध्ये ३३ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको अस्पतालले जनाएकाे छ । यस्तै, पोखरिया अस्पतालमा ४ डाक्टर र ३ नर्सdf पनि संक्रमण भएकाे छ । 


 


कस्तो लाग्यो ?

यो पनि