मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
अर्थ
भारतीय सीमानाकाबाट ६४ हजारबराबरको सामान बरामद
नेपाल फ्ल्यास
पुस २३, २०७७
मोरङ । प्रहरीले मोरङकोविटारनगर महानगरपालिका१४ बाटभारतको जोगवनीबाट ल्याइँदै गरेकोअवैध सामानबरामद भएको छ । मोरङबाट खटिएको प्रहरी टोलीले भन्सार छली चोरी पैठारी गरी ल्याउँदै गरेको६४ हजार मूल्यबराबरको लत्ताकपडा तथा खुद्रा सामाग्री बरामद गरेको हो । बारमद गरिएका समानबेवारिसे अवस्थामा रहेको बताइएको...
स्ट्याण्डर्ड चार्टड बैंकको वार्षिक साधारण सभा पुस २४ गते
नेपाल फ्ल्यास
पुस २३, २०७७
काठमाडौं । स्ट्याण्डर्ड चार्टड बैंकको वार्षिक साधारण सभा पुस २४ गते गर्ने भएको छ । यस स्ट्याण्डर्ड चार्टर्ड बैंकले एभरेष्ट होटल नयाँ बानेश्वरमा विहान १२ः१५ मा साधारण सभा गर्ने भएको छ । सभाले ७ प्रतिशत बोनस शेयर र ४.८४ प्रतिशत...
माछापुच्छ्रे बैंक, गोकर्ण फरेष्ट र पार्क भिलेजबीच यस्ताे सम्झौता
नेपाल फ्ल्यास
पुस २३, २०७७
काठमाडौं । माछापुच्छ्रे बैंक,गोकर्ण फरेष्ट र पार्क भिलेज रिसोर्टबीच सम्झौताभएको छ । माछापुच्छ्रे बैंकका ग्राहकहरुलाई गोकर्ण फरेष्टले १० प्रतिशत छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको हो । बैंकका ग्राहकहरूले उक्त छुट, बैंकको डेबिटरक्रेडिट कार्ड तथा क्यूआर प्रयोग गरी बिल भुक्तानी...
सिबिआइएल क्यापिटलको ७५ हजार कित्ता शेयर नागरिक लगानी कोषले लिलाम गर्ने
नेपाल फ्ल्यास
पुस २३, २०७७
काठमाडौं । नागरिक लगानी कोषको स्वामित्वमा रहेको सिबिआइएल क्यापिटलको संस्थापक शेयर लिलाम गर्ने भएको छ । यस कोषले एक सुचना जारी गर्दै क्यापिटलको ७५ हजार कित्ता शेयर न्युनतम मूल्य प्रति कित्ता १२२ कायम गरी लिलाम गर्ने जनाएको छ । इच्छुकले...
पहिलो घण्टामा ११.७५ अंकले बढ्याे नेप्से परिसूचक
नेपाल फ्ल्यास
पुस २३, २०७७
काठमाडौं । साताको अन्तिम दिनआज (बिहिबार) कारोबार भएको पहिलो घण्टामा नेप्से परिसूचक ११.७५ अंकले बढेर २१९०.३२ विन्दुमा पुगेको छ । आज पहिलो घण्टामा २१८१.२७ विन्दुबाट शुरु भएको बजार कारोबारको ०.८२ प्रतिशतले बढेको हो । यस अवधिमा १९२ ओटा कम्पनीको १०...
ज्योति लाइफ इन्स्योरेन्सले ल्यायो 'इजी पे' जीवन बीमा योजना
नेपाल फ्ल्यास
पुस २३, २०७७
काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बजारमा नयाँ जीवन बीमा योजना ल्याएको छ । जुन ज्योति इजी पे जीवन बीमा रहेको छ । यस कम्पनीले प्रत्येक वर्ष समान बीमाशुल्क तिर्नुपर्ने अवस्थालाई अन्त्य गर्ने उद्देश्यका साथ प्रथम बीमाशुल्क पछि कम...
सुनको मूल्य घट्यो
नेपाल फ्ल्यास
पुस २३, २०७७
काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य घटेको छ । हिजो (बुधबार)प्रतितोला ९६ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनआज १३ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदीव्यवसायी महासघंका अनुसार आजछापावाला सुनप्रतितोला ९५ हजार ४ सय रुपैयाँमा कारोबार...
गणपति लघुवित्तद्वारा लाभांश घोषणा
नेपाल फ्ल्यास
पुस २३, २०७७
काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । यस कम्पनीको हिजो (बुधवार) बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट १५.७९ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । कम्पनीले १५ प्रतिशत बोनस शेयर तथा कर प्रयोजनका...
सनराइज क्यापिटलको १० औं वार्षिक साधारणसभा माघ १६ गते
नेपाल फ्ल्यास
पुस २३, २०७७
काठमाडौं । सन्राइज क्यापिटल लिमिटेडको १० औं वार्षिक साधारणसभा माघ १६ गते हुने भएको छ । यस कम्पनीको पुस १६ गते बसेको सञ्चालक समितिको बैठकले सन्राइज क्यापिटल लिमिटेड, कमलपोखरी, काठमाडौंमा दिउँसो २ बजे सभा आयोजना गर्ने निर्णय गरेको हो ।...
फरवार्ड माइक्रोफाइनान्स लघुवित्तद्वारा लाभांश घोषणा
नेपाल फ्ल्यास
पुस २३, २०७७
काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले ३१.५८ प्रतिशत लाभांश घोषणा गरेको छ । यस कम्पनीको हिजो (बुधवार) बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट २५ प्रतिशत बोनस शेयर तथा कर प्रयोजनका लागि ६.५८ प्रतिशत नगद गरी कूल ३१.५८...
प्रभु क्यापिटल र पोखरा फाइनान्सबीच सम्झौता
नेपाल फ्ल्यास
पुस २३, २०७७
काठमाडौं । प्रभु क्यापिटल लिमिटेड र पोखरा फाइनान्स लिमिटेडबीच लगानी व्यवस्थापन गर्ने सम्बन्धमा सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा प्रभु क्यापिटलका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकाली र पोखरा फाइनान्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रबिचन्द्र गुरुङ्गले हस्ताक्षर गरेका छन् । सो...
सिनर्जी पावर डेभलपमेन्टको ५ प्रतिशत लाभांश प्रस्ताव पारित
नेपाल फ्ल्यास
पुस २२, २०७७
काठमाडौं । सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडकोबार्षिक साधारणसभा क्रमश १२औँ, १३औँ र १४औँ आज (बुधबार) सम्पन्न भएको छ । सो सभा कम्पनीको रजिष्टर्ड कार्यालय, नक्साल, काठमाडौंमा सम्पन्न भएको हो । विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस महामारीलाई मध्यनजर गदैँ यो सभा अनलाइ...
नेप्से आज १३.०७ अंकले बढ्यो
नेपाल फ्ल्यास
पुस २२, २०७७
काठमाडौं । आज (बुधबार) नेपाल स्टक एक्सेन्ज (नेप्से) परिसुचक कारोबारको अन्तिम विन्दुमा १३.०७ अंकले बढेको छ । परिसुचक १३.०७ ले बढ्दा २१७८.५७ को बिन्दुमा पुगेको छ । आज कारोबारमा आएका १२ उपसमूहमध्ये २ कम्पनी ट्रेडिङ र हाइड्रोपावर कम्पनी घटेका छन्...
सानिमा माई हाइड्रोपावर र बोटलर्स नेपाल बालाजुको साधारणसभा पुुस २३ गते हुने
नेपाल फ्ल्यास
पुस २२, २०७७
काठमाडौं । सानिमा माई हाइड्रोपावर कम्पनी र बोटलर्स नेपाल बालाजु कम्पनीको साधारणसभा पुस २३ गते (बिहीवार) हुने भएको छ । यी कम्पनीको सभा बिहान र दिउँसो हुने जनाएको छ । सानिमा माई हाइड्रोपावरले बिहान ११ बजे अकामा होटल काठमाडौंमा र...
तेस्रो घण्टामा ६ अंकले बढ्यो नेप्से
नेपाल फ्ल्यास
पुस २२, २०७७
काठमाडौं । कारोबार भएको तेस्रो घण्टामाआज (बुधवार) नेप्से परिसूचक ६ अंकले बढेर २१७१.४९ विन्दुमा पुगेको छ । ०.२८ प्रतिशतले बढेको बजारमा २०४ ओटा कम्पनीको ३ अर्ब ६ करोड ३७ लाख बराबरको खरीद-विक्री भएको छ । । यस अवधिसम्म नेपाल लाइफ...
नेपालको आर्थिक वृद्धि ०.६ प्रतिशतमा सीमित : विश्व बैंक
नेपाल फ्ल्यास
पुस २२, २०७७
काठमाडौं ।विश्व बैंकले चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि ०.६ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरेको छ। आज (बुधबार) विश्व बैंकले प्रकाशन गरेको ग्लोबल इकोनोमी प्रोस्पेक्ट्स रिपोर्टमा नेपालको पर्यटन क्षेत्रमा कोरोना महामारीको असर बढी परेकाले आर्थिक वृद्धिदर सामान्य रहने जनाएको छ...
दोस्रो घण्टामा नेप्से परिसूचक ११.५६ अंकले बढ्यो
नेपाल फ्ल्यास
पुस २२, २०७७
काठमाडौं । शेयर बजारमा कारोबार भएकोदोस्रो घण्टामाआज (बुधवार) नेप्से परिसूचक ११.५६ अंकले बढेर २१७७.०५ विन्दुमा पुगेको छ । परिसूचक भने ०.५३ प्रतिशतले घटेको छ । यस अवधिमा कारोबारमा आएका १२ ओटा समूहको परिसूचकमध्ये जलविद्युत समूहको परिसूचक ०.४३ प्रतिशतले घटेको छ,...
महुली लघुवित्त वित्तीयले संस्थापक शेयर बिक्री गर्ने
नेपाल फ्ल्यास
पुस २२, २०७७
काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले ४,५४८ कित्ता संस्थापक शेयर बिक्री खुल्ला गर्ने भएको छ । यस संस्थाले एक सुचना प्रकाशित गदैँ ४,५४८ कित्ता शेयर बिक्रि खुल्ला गरेको हो । नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम सर्वप्रथम संस्थाका संस्थापक शेयरधनीहरुलाई...
पहिलो घण्टामा १७.७६ अंकले बढ्यो नेप्से
नेपाल फ्ल्यास
पुस २२, २०७७
काठमाडौं । कारोबार भएको पहिलो घण्टामाआज (बुधवार) नेप्से परिसूचक १७.७६ अंकले बढेको छ । आज २१७०.८३ विन्दुबाट शुरु भएको बजार कारोबारको पहिलो घण्टामा ०.८२ प्रतिशतले बढेर २१८३.२६ विन्दुमा पुगेको छ । यस अवधिमा १८५ ओटा कम्पनीको ९ हजार ३७८ पटकको...
इन्भेष्टमेन्ट बैंकको नेप्सेमा शेयर मूल्य समायोजन
नेपाल फ्ल्यास
पुस २२, २०७७
काठमाडौं । इन्भेष्टमेन्ट बैंकको नेप्सेमाशेयर मूल्य समायोजन भएको छ । नेप्सेले यस बैंकको १३ प्रतिशत बोनस शेयरपछिको मूल्य समायोजन गरेको हो । समायोजनपछिको मूल्य ४७८ रुपैयाँ निर्धारण भएको छ । समायोजन पछिको मूल्य आधार मानेर आज (बुधबार) बैंकको सेयर कारोबार...
«
1
...
38
...
75
76
77
78
79
80
81
82
83
...
126
...
169
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय