मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
अर्थ
सेन्ट्रल फाइनान्सद्वारा १० प्रतिशत लाभांश प्रस्ताव
नेपाल फ्ल्यास
माघ ०१, २०७७
काठमाडौं । सेन्ट्रल फाइनान्स लिमिटेडले गत वर्षको नाफाबाट सेयरधनीलाई १० प्रतिशत लाभांश दिने भएको छ । जसमा ७ प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद लाभांश वितरण गर्नेछ । यस कम्पनीले उक्त लाभांश वितरणको प्रस्तावका लागि यसको २४ औं वार्षिक...
नबिल बैंकको साधारण सभा सम्पन्न
नेपाल फ्ल्यास
माघ ०१, २०७७
काठमाडौं । नबिल बैंकको ३६ औ बार्षिक साधारण सभा सम्पन्न भएको छ । यस बैंकको अध्यक्ष उपेन्द पौड्यालको अध्यक्षतामा बसेको ३६ औं वार्षिक साधारण सभाले आर्थिक बर्ष २०७६/७७ को मुनाफाबाट ३५.२६ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गरेको छ । आर्थिक...
सुनको मूल्य घट्यो
नेपाल फ्ल्यास
माघ ०१, २०७७
काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा ८०० रुपैयाँले घटेर तोला ९२ हजार १०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, आज तेजावी सुनको मूल्य तोलामा ८०० रूपैयाँले...
तीन होमस्टेलाई सरकारले दियो २४ लाख
नेपाल फ्ल्यास
माघ ०१, २०७७
गण्डकी प्रदेश सरकारको घरवास (होमस्टे) पूर्वाधार विकास कार्यक्रमका लागि यस वर्ष जिल्लाका तीन सामुदायिक घरवास छनोटमा परेका छन् । घरवासका पूर्वाधार विकास, क्षमता अभिवृद्धि र सशक्तीकरणका लागि परियोजना प्रस्तावसमेत स्वीकृत भइसकेका छन् । प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका...
आर्थिक अभावले तीन वर्षदेखि ओछ्यानमै
नेपाल फ्ल्यास
माघ ०१, २०७७
हुम्ला । तीन वर्ष अगाडि लडेर टाउकोको नशा च्यापिएर बिरामी भएका एक युवकको आर्थिक अभावका कारण उपचारमा समस्या भएको छ । स्थानीय र जिल्लामा उपचार गर्दा निको नभएपछि आर्थिक अभावले जिल्ला बाहिर लगिए पनि उपचार गर्न समस्या भएको हो ।...
निफ्राकाे सीईओमा खतिवडा नियुक्त
नेपाल फ्ल्यास
पुस २९, २०७७
नेपाल इन्फ्रास्ट्रक्चर बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा रामकृष्ण खतिवडा नियुक्त भएका छन् । प्रतिस्पर्धा गरेका ४ जनालाई पछाडिपार्दै खतिवडालाई प्रमुख कार्यकारी अधिकृत नियुक्त भएका हुन् ।बैंकको यसअघिका प्रमुख कार्यकारी अनिल ज्ञवाली २ वर्षे कार्यकाल पूरा गरेर बाहिरिएपछि खतिवडा नियुक्त...
तेस्रो घण्टामा २२८९.६९ विन्दुमा पुग्याे नेप्से परिसूचक
नेपाल फ्ल्यास
पुस २९, २०७७
काठमाडौं । कारोबार शुरु भएको तेस्रो घण्टामाआज (बुधवार) नेप्से परिसूचक २१.९६ अंकले बढेर २२८९ दशमलव ६९ विन्दुमा पुगेको छ । ०.९७ प्रतिशतले बढेको बजारमा २०७ ओटा कम्पनीको ३ अर्ब ९७ करोड ४२ लाख बराबरको खरीदविक्री भएको छ । यस अवधिसम्म...
लक्ष्मी बैंकको सञ्चालकमा दुई जना निर्वाचित
नेपाल फ्ल्यास
पुस २९, २०७७
काठमाडौं । लक्ष्मी बैंकमा दुई जना सञ्चालक निर्वाचित भएका छन् । सर्वसाधारण शेयरधनीको तर्फबाट विश्व करण जैन र स्वाति रुङ्गटा पुन निर्वाचित भएका हुन् । बैंकको पुस २८ गते सम्पन्न वार्षिक साधारण सभाबाट दुई जना संचालक निर्वाचित भएका हुन् ।...
कुमारी बैंककाे नयाँ सुविधा: क्यू आर स्क्यान एण्ड विथ ड्र
नेपाल फ्ल्यास
पुस २९, २०७७
काठमाडौं । कुमारी बैंकले क्यू आर स्क्यान एण्ड विथ ड्र सुविधाको ल्याएको । बैंकको उक्त सुविधामा कुमारी बैंकका ग्राहकहरुले बिना कार्ड वा चेक आफ्नो कुमारी स्मार्ट मोबाइल एप्लिकेसन मार्फत टेलरमा राखिएको क्यू आर कोड स्क्यान गरी आफ्नो खाताबाट नगद विथ...
नेपाल पुनर्बीमा कम्पनीको पाँचौ साधारण सभा सम्पन्न
नेपाल फ्ल्यास
पुस २९, २०७७
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको पाँचौ वार्षिक साधारण सभा आज सम्पन्न भएको छ । कार्की ब्याक्वेंटमा बिहान ११ बजे सभा भर्चुअल माध्यमबाट सभासम्पन्न भएको हो । सभाले आव २०७५/७६ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गरेको छ । यस कम्पनीले...
दोस्रो घण्टामा २८.१० अंकले बढ्यो नेप्से परिसूचक
नेपाल फ्ल्यास
पुस २९, २०७७
काठमाडौं । कारोबार शुरु भएको दोस्रो घण्टामाआज (बुधवार) नेप्से परिसूचक २८.१० अंकले बढेर २२९५.८४ विन्दुमा पुगेको छ भनेपरिसूचक १.२४ प्रतिशतले बढेको छ । यस अवधिमा २०२ ओटा कम्पनीको १ अर्ब ६० करोड बराबरको खरीदविक्री भएको छ । उक्त कारोबार २३...
ग्रीन डेभलपमेन्ट बैंकद्वारा लाभांश घोषणा
नेपाल फ्ल्यास
पुस २९, २०७७
काठमाडौं ।ग्रीन डेभलपमेन्ट बैंकले लभांश घोषणा गरेको छ । सो बैंकलेगत आर्थिक वर्षको कमाइबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो। बैंकको पुस २७ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयअनुसारशेयरधनीले चुक्ता पूँजीको ४.८४५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि...
सुनको मूल्यमा सामान्य वृद्धि
नेपाल फ्ल्यास
पुस २९, २०७७
काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो (मंगलबार) प्रतितोला ९२ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज १०० रुपैयाँ बढेर प्रतितोला ९२ हजार ९०० रुपैयाँमा कारोबार भएको...
उद्योग वाणिज्य महासंघको कृषि उद्यम केन्द्रको सभापतिमा सुमार्गी
नेपाल फ्ल्यास
पुस २८, २०७७
काठमाडौं ।नेपाल उद्योग वाणिज्य महासंघकोकृषि उद्यम केन्द्रको सभापतिको जिम्मेवारीव्यवसायी अरुणराज सुमार्गीले पाएका छन् । महासंघ अध्यक्ष शेखर गोल्छाले महासंघको कार्यकारिणी सदस्य सुमार्गीलाई मंगलबार केन्द्रको सभापतिमा मनोनयन गरेका हुन्। महासंघमा महत्त्वपूर्ण मानिने कृषि केन्द्रको सभापतिमा धेरैले चाहना देखाउँदै आएका थिए ।...
चन्द्रागिरिको आईपीओमा १२ लाख ५१ हजार १० जनाकाे आवेदन
नेपाल फ्ल्यास
पुस २८, २०७७
चन्द्रागिरिहिल्स लिमिटेडको आईपीओमा मागभन्दा साढे १७गुणा बढी आवेदन परेको छ ।सिडिएस एण्ड क्लियरिङ लिमिटेडले दिएको जानकारी अनुसार आवेदन दिने अन्तिम दिन मंगलवारसम्म १२ लाख ५१ हजार १० जना आवेदकले २ करोड ४४ लाख ७४ हजार ५३० कित्ता शेयर खरिदको लागि...
भरतपुरको पूरक बजेट पारित
नेपाल फ्ल्यास
पुस २८, २०७७
भरतपुर महानगरपालिकाको सातौंनगरसभाले ५६ करोड ४२ लाख २५ हजारको पुरक बजेट पारित गरेको छ । आर्थिक वर्ष २०७७/७८ मा रहेको सो बजेटसहित चार अर्ब ७२ करोड सात लाख १४ हजार बजेट विनियोजन भएको हो । यसअघि छैटौँ नगरसभालेचार अर्ब १५...
कुमारी बैंकको बोनस शेयर नेप्सेमा सूचीकृत
नेपाल फ्ल्यास
पुस २८, २०७७
काठमाडौं । कुमारी बैंकको बोनस शेयर नेपाल स्टक एक्सचेञ्जमा आज (मंगलबार) सूचीकृत भएको छ । यस कम्पनीको १ करोड ३५ लाख ८४ हजार २५३.६७ कित्ता बोनस शेयर सूचीकृत भएको हो । उक्त बोनस शेयर डिम्याट खातामा आएपछि शेयरधनीले खरीदविक्री गर्न...
नेप्से २८.३१ अंकले बढेर २२६७.७३ को विन्दुमा
नेपाल फ्ल्यास
पुस २८, २०७७
काठमाडौं । आज साताको तेस्रो दिन शेयर बजार नेप्से २८.३१ अंकले बढेर २,२६७.७३ को विन्दुमा कायम भएको छ । नेप्से परिसूचक आज ३.८९ अंक बढेर ४३३.२८ विन्दुमा पुगेको छ ।आज २०२ ओटा कम्पनीको ४५ हजार ५६९ पटकको व्यापारमा ४ अर्ब...
सिद्धार्थ बैंकको शेयर मूल्य समायोजन
नेपाल फ्ल्यास
पुस २८, २०७७
काठमाडौं । सिद्धार्थ बैंकको शेयर मूल्य समायोजन भएको छ ।नेप्सेले बैंकको १२ प्रतिशत बोनस शेयरपछिको मूल्य समायोजन गरेको हो । समायोजनपछिको मूल्य ४२१ रुपैयाँ निर्धारण भएको छ । यहिमूल्यलाई आधार मानेर आज (मंगलबार) बैंकको शेयर कारोबार खुल्नेछ । नेप्सेले अघिल्लो...
तेस्रो घण्टाकाे अपडेट : नेप्से १७.१२ अंकले बढ्यो
नेपाल फ्ल्यास
पुस २८, २०७७
काठमाडौं । साताको तेस्रो दिन (मंगलबार) कारोबार ;'रु भएको तेस्रो घण्टामा नेप्से परिसूचक १७.१२ अंकले बढेर २२५६.५५ विन्दुमा पुगेको छ । ०.७६ प्रतिशतले बढेको हो । तेस्रो घण्टामा २०२ ओटा कम्पनीको ३ अर्ब १८ करोड ५७ लाख बराबरको खरीदविक्री भएको...
«
1
...
36
...
71
72
73
74
75
76
77
78
79
...
124
...
169
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय