जेठ ०४, २०८१, शुक्रबार
               

कुमारी बैंककाे नयाँ सुविधा: क्यू आर स्क्यान एण्ड विथ ड्र

नेपाल फ्ल्यास
पुस २९, २०७७

ADVERTISEMENT

काठमाडौं । कुमारी बैंकले क्यू आर स्क्यान एण्ड विथ ड्र सुविधाको ल्याएको । 

बैंकको उक्त सुविधामा कुमारी बैंकका ग्राहकहरुले बिना कार्ड वा चेक आफ्नो कुमारी स्मार्ट मोबाइल एप्लिकेसन मार्फत टेलरमा राखिएको क्यू आर कोड स्क्यान गरी आफ्नो खाताबाट नगद विथ ड्र गर्न सक्नेछन् ।

क्यू आर प्रणाली मार्फत निकालिने नगद कारोबार सीमा भने प्रचलित मोबाइल बैंकिङ्ग र कार्डको दैनिक कारोबार सीमा अन्तर्गत नै पर्नेछ ।


कस्तो लाग्यो ?

यो पनि