मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
अर्थ
उवा संघ लुम्बिनीको अध्यक्षमा शर्मा विजयी
नेपाल फ्ल्यास
पुस २६, २०७७
बुटवल । नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेश अध्यक्षमा भैरहवाका कृष्णप्रसाद शर्मा निर्वाचित भएका छन् । शनिबार भैरहवामा सम्पन्न महासंघको तेस्रो साधारणसभा तथा दोस्रो अधिवेशनमाशर्मालेमहासंघका निवर्तमान केन्दीय सदस्य बुटवलका व्यवसायी सुरेन्द्रप्रसाद श्रेष्ठलाई पराजित गरेकाहुन् । एसोसियटतर्फ खसेको १०१ मतमा७८ र...
नेपालकै ठूलो सौर्य विद्युत् परियोजना द्रुतगतिमा
नेपाल फ्ल्यास
पुस २६, २०७७
झापा । झापामा नेपालकै ठूलो सौर्य विद्युत् परियोजनाको काम द्रुतगतिमा अघि बढेको छ । दश मेगावाट सौर्य विद्युत् उत्पादन गर्ने महत्वाकाङ्क्षी योजनासहित दुई वर्षअघि स्थापना भएको झापा इनर्जी लिमिटेडले सोलार प्यानल राख्नका लागि २२ बिघा जग्गा खरिद गरेको छ ।...
अब देशमा पर्यटन क्षेत्रले फड्को मार्छ : परराष्ट्रमन्त्री ज्ञवाली
नेपाल फ्ल्यास
पुस २५, २०७७
काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोरोना महामारी सामान्य भएपछि मुलुकको पर्यटन क्षेत्रले उत्साहपूर्ण रुपमा फड्को मार्ने बताएका छन् । राजधानीको ठमेलमा स्थापना भएको चेन होटल रमादा अनकोर काठमाडौं ठमेल को शुक्रबार उद्घटन गर्दै मन्त्री ज्ञवालीले कोरोना पछि नेपालको पर्यटन फस्टाउने...
सनराइज बैंकको ७.५६ प्रतिशत लाभांश पारित
नेपाल फ्ल्यास
पुस २४, २०७७
काठमाडौं । सनराइज बैंकको साधारण सभा आज (शुक्रवार) सम्पन्न भएको छ । सभाले ५.८ प्रतिशत बोनस शेयर र २.४८ प्रतिशत नगद गरी कूल ७.५६ लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । सभा अम्रपाली ब्यांक्वेटमा सम्पन्न भएको हो । हाल...
राष्ट्रिय बीमा संस्थानले नयाँ जीबन बीमा योजना ल्यायो, के के छन् योजना ?
नेपाल फ्ल्यास
पुस २४, २०७७
काठमाडौं । सरकारको स्वामित्वमा रहेको राष्ट्रिय बीमा संस्थानले नयाँ जीवन बीमायोजना ल्याएको छ । यस संस्थानले वार्षिकोत्सवको अवसर पारेर हाम्रो जीवन बीमा योजना ल्याउने हो । वार्षिकोत्सव फागुन ११ गते रहेको छ । सोही अवसर पारेर यो योजना सार्वजनिक गरेको...
मनीषा कोइराला बनिन् आइएमई जनरल इन्स्योरेन्सको ब्रान्ड अम्बासडर
नेपाल फ्ल्यास
पुस २४, २०७७
काठमाडौं । नायिका मनीषा कोइराला आइएमई जनरल इन्स्योरेन्सकीब्रान्ड अम्बासडर बनेकी छन् ।कम्पनीले नायिका कोइरालालाई तीन वर्षकालागि बनाएको हो ।नायिकासगँको सहकार्यले कम्पनीको प्रवर्द्धनगर्न थप सहयोग पुग्ने कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले बताए । नायिका मनीषा कोइरालाले आइएमई जनरल इन्स्योरेन्सको...
त्रिभुवन विमानस्थलबाट डिजेल बस हटाउन वायुसेवालाई पत्राचार
नेपाल फ्ल्यास
पुस २४, २०७७
काठमाडौं ।सरकारले त्रिभुवन विमानस्थलभित्र टर्मिनल भवनबाट डिजेल र्याम्प बस हटाउने योजना बनाएको छ । नागरिक उड्डयन प्राधिकरणले हवाइजहाजसम्म लैजाने र अवतरणपछि टर्मिनल भवनसम्म ल्याउने सो सवारी साधनलाई विस्थापित गरीविद्युतीय बस प्रतिस्थापन गर्ने भनी प्राधिकरणले सबैवायुसेवा कम्पनीलाई पत्र समेत काटेसँगैसो सवारीसाधन...
मुक्तिनाथ विकास बैंकको साधारण सभा पुस २५ गते
नेपाल फ्ल्यास
पुस २४, २०७७
काठमाडौं । मुक्तिनाथ विकास बैंकको वार्षिक साधारण सभा पुस २५ गते हुने भएको छ । यस बैंकले होटल पोखरा पार्दीमा साधारण सभा गर्ने जनाएको छ । उक्त सभाले ११.२५ प्रतिशत बोनस शेयर र ४.२५७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव...
तारागाउँ रिजेन्सीले १० प्रतिशत लाभांश वितरण गर्ने
नेपाल फ्ल्यास
पुस २४, २०७७
काठमाडौं । तारागाउँ रिजेन्सी होटलले शेयरधनीलाई १० प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । यस कम्पनीको पुस २३ गते बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट १० प्रतिशत लाभांश बितरण गर्ने लागेको हो । यस कम्पनीले...
सानिमा माई हाइड्रोपावरको १५ प्रतिशत लाभांश पारित
नेपाल फ्ल्यास
पुस २४, २०७७
काठमाडौं । सानिमा माई हाइड्रोपावर लिमिटेडकोनवौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । यस सभाले सञ्चालक समितिबाट प्रस्ताव गरिएको १५ प्रतिशत लाभांश पारित गरेको छ, जुन १० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद गरी १५ प्रतिशत लाभांश पारित गरेको हो...
माछापुच्छ्रे बैंक र सिप्रदी ट्रेडिङबीच सम्झौता, सहुलियत दरमा कर्जा
नेपाल फ्ल्यास
पुस २४, २०७७
काठमाडौं । माछापुच्छ्रे बैंक र सिप्रदी ट्रेडिङ्ग प्रालिबीच सम्झौता भएको छ । सम्झौतामा माछापुच्छ्रे बैंकले ग्राहकहरुले टाटा ब्रान्डका कर्मसियल र सेमि कर्मसियल खरिद गर्दा सहुलियत दरमा कर्जा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको हो । उक्त सम्झौतापत्रमा र सिप्रदी ट्रेडिङ्ग प्रालिका...
शनिबार पनि बैंक खोल्न राष्ट्र बैंकको निर्देशन
नेपाल फ्ल्यास
पुस २४, २०७७
काठमाडौं । नेपाल राष्ट्र बैंकले भोलि (शनिबार) पनि बैंक खुला राख्न निर्देशन दिएको छ । दोस्रो त्रैमासको अन्तिम शनिबार भएका कारण राजश्व संकलनका लागि भोलि बैंकका काउन्टर तथा शाखा कार्यालय खुला गर्न राष्ट्र बैंकले निर्देशन दिएको हो । राष्ट्र बैंकको...
आज कति छ सुनको मूल्य ?
नेपाल फ्ल्यास
पुस २४, २०७७
काठमाडौं । नेपाली बजारमाआज (शुक्रबार)सुनको मूल्य घटेको छ । हिजो (बिहिबार)प्रतितोला ९५ हजार ४०० रुपैंयामा कारोबार भएको सुनको मूल्य आज १०० रुपैंयाले घटेर ९५ हजार ३०० रुपैंयामा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, आज तेजावी सुनको...
सिंगटी हाइड्रोपावरले दुई चरणमा आइपिओ विक्री गर्ने
नेपाल फ्ल्यास
पुस २४, २०७७
काठमाडौं । सिंगटी हाइड्रोपावर कम्पनीले माघ २ गतेदेखि आइपिओ विक्री गर्ने भएको छ । जलबिद्युत उत्पादन गर्दै आएको कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि पहिलो चरणको प्राथमिक शेयर विक्री गर्ने र दोस्रो चरणमा माघ ४ गतेदेखि स्थानीय बासिन्दाका लागि आइपिओ...
चन्द्रागिरि हिल्सको आइपिओ आजबाट बिक्री खुला
नेपाल फ्ल्यास
पुस २४, २०७७
काठमाडौं । चन्द्रागिरि हिल्सको आइपिओ आज (शुक्रवार) बाट सर्वसाधारणको लागि बिक्रीखुला भएकोछ । कम्पनीले १५ लाख ३४ हजार ९१ कित्ता आइपिओ निष्कासन गरेको हो । त्यसमध्ये ६१ हजार ३६४ कित्ता कर्मचारीको लागि, ७६ हजार ७०५ कित्ता सामूहिक लगानी कोषको लागि...
व्यवसायी आन्दोलनमा जाँदै
नेपाल फ्ल्यास
पुस २३, २०७७
काठमाडौं ।कोभिडबाटप्रभावित व्यवसायीसरकारविरुद्ध आन्दोलनमा जाने भएका छन् ।पछिल्लो समय बैंकलेव्यवसायीलाई ब्याज, किस्तामा धर्पकड गर्ने, कालो सूचीमा राख्ने र सम्पत्ति लिलामीको सूचना निकाल्न थालेको भन्दै उनीहरु आन्दोलनमा उत्रिन लागेका हुन् ।कोरोनाका बजारमा सुस्त भइरहेका बेला बैंकले धरपकट सुरु गरेकालेआन्दोलनमाउत्रिन लागेको उनीहरुको...
अब अर्को बैंकको एटीएम प्रयोग गर्दा शुल्क लाग्ने
नेपाल फ्ल्यास
पुस २३, २०७७
काठमाडौं । माघ १ देखि एउटा बैंकको एटीएम अर्कोमा प्रयोग गर्दा शुल्क लाग्ने भएको छ । नेपाल राष्ट्र बैंकले बिहीवार बैंक तथा वित्तीय संस्थाहरूलाई एक निर्देशन जारी गर्दै माघ १ गतेदेखि मासिक २ वटा कारोबारसम्म मात्र निशुल्क गर्न निर्देशन दिएको...
सिटिजन्स बैंकको साधारण सभा माघ १५ गते हुने
नेपाल फ्ल्यास
पुस २३, २०७७
काठमाडौं । सिटिजन्स बैंकको साधारण सभा माघ १५ गते हुनेभएको छ । यस बैंकको पुस २२ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो । सभा बैंकको प्रधान कार्यालय नारायणहिटी पथ, दरबारमार्गमा बिहान ११ बजे हुनेछ ।...
एभरेष्ट बैंकका ग्राहकलाई मोबाइल नम्बर अपडेट गर्न आग्रह
नेपाल फ्ल्यास
पुस २३, २०७७
काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले आफ्ना ग्राहकलाई बैंकमा रजिस्टर गरेको मोबाइल नम्बर एक वर्षयता प्रयोग नगरिएको भन्दै तुरुन्तै नजिकको शाखामा सम्पर्क गर्नअनुरोध गरेको छ । दूरसञ्चार कम्पनीले आफ्ना ग्राहकका लागि नयाँ नियम लागूगरेको हुनाले सो निवेद गरेको हो । दूरसञ्चारले...
नेप्से परिसूचक १५.९१ अंकले बढेर २१९४.४८ विन्दुमा
नेपाल फ्ल्यास
पुस २३, २०७७
काठमाडौं । साताको अन्तिम कारोबार दिन आज (बिहीवार) नेप्से परिसूचकसँगै अघिल्लो दिनको कारोबार तुलनामा १५.९१ अंकले बढेर २१९४.४८ विन्दुमा पुगेको हो । हिजो २१७८.५७ विन्दुमा पुगेर बन्द भएको बजार आज २१८१.२७ विन्दुदेखि खुला भएको थियो, आज परिसूचक २२०४ विन्दुसम्म पुगेर...
«
1
...
37
...
74
75
76
77
78
79
80
81
82
...
125
...
169
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय