जेठ ०४, २०८१, शुक्रबार
               

नेप्से परिसूचक १५.९१ अंकले बढेर २१९४.४८ विन्दुमा

नेपाल फ्ल्यास
पुस २३, २०७७

ADVERTISEMENT

काठमाडौं । साताको अन्तिम कारोबार दिन आज (बिहीवार) नेप्से परिसूचकसँगै अघिल्लो दिनको कारोबार तुलनामा १५.९१ अंकले बढेर २१९४.४८ विन्दुमा पुगेको हो । 

हिजो २१७८.५७ विन्दुमा पुगेर बन्द भएको बजार आज २१८१.२७ विन्दुदेखि खुला भएको थियो, आज परिसूचक २२०४ विन्दुसम्म पुगेर तल झरेको हो ।

आजको ५ अर्ब ८७ करोड ४७ लाख ८ हजार बराबरको शेयर कारोबार भएको हो ।

आज दिनभरि २०८ वटा कम्पनीको १ करोड १७ लाख ६७ हजार ४ सय ९२ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ४२ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।


कस्तो लाग्यो ?

यो पनि