चैत ३०, २०७७, सोमबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
कोरोना अपडेट
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#नेप्से
बुधबार नेप्से सूचक दोहोरो अंक बढ्यो
नेपाल फ्ल्यास
चैत ११, २०७७
काठमाडौं । बुधबार नेप्से सूचक दोहोरो अंकले वृद्धि भएको छ । बुधबार नेप्से सूचक ४१.३६ अंकले बढेर २५७०.३१ विन्दुमा आइपुगेको छ । आधा दर्जन कम्पनीको भाउ सर्किट लाग्ने तहमा वृद्धि भएको छ । खरिदबिक्री रकममा ६५ करोड रुपैयाँभन्दा बढीसहित निफ्रा...
नेप्से परिसूचक प्रि-ओपन सेसनमा २० अंक बढ्यो
नेपाल फ्ल्यास
चैत ११, २०७७
काठमाडौं ।प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे २० अंक बढेको छ। मंगलबारकोकारोबारको तुलनामा बुधबार नेप्से परिसूचक प्रि ओपन सेसनममा उल्लेखित अंक बढेको हो । मंगलबार नेप्से परिसूचक१४.५७ अंक बढेर २५२८.९६ बिन्दुमा पुगेको थियो । बुधबार उल्लेखितसेसनमा नेप्से २०.५९ अंक बढेर...
साताको अन्तिम दिन नेप्सेसँगै कारोबार पनि बढ्यो
नेपाल फ्ल्यास
चैत ०५, २०७७
काठमाडौं । बिहीबारनेप्से परिसूचक करिब ४३ अंक बढेको छ । साताको अन्तिम दिननेप्सेसँगै कारोबार पनि बढेको छ । बिहीबार नेप्से परिसूचक ४२.९५ अंक बढेर २४७५.०९ विन्दुमा पुगेको छ। यस दिन सेन्सेटिभ इण्डेक्स ५.५५ अंक बढेर ४४४.१५ विन्दुमा पुगेको छ। त्यस्तै,...
पछिल्लो साता करिब दुई प्रतिशत घट्यो नेप्से
नेपाल फ्ल्यास
फागुन २२, २०७७
काठमाडौं । पछिल्लो साता नेप्से परिसूचक करिब दुई प्रतिशत घटेको छ । गत साताको अन्तिम कारोबार दिन २५५४.१३ विन्दुमा बन्द भएको नेप्से, यस साता १.८६ प्रतिशत अर्थात ४७.४५ अंक घटेर २५०६.६८ विन्दुमा झरेको छ।कारोबार भएका पाँच दिनमध्ये तीन कारोबार दिन...
साताको पहिलो दिन नेप्से २५०० भन्दा तल
नेपाल फ्ल्यास
फागुन १६, २०७७
काठमाडौं ।साताको पहिलो कारोबार दिन नेप्से परिसूचक करिब ८० अंक घटेर २५०० विन्दुभन्दा तल ओर्लिएको छ । अघिल्लो साताको अन्तिम दिन नेप्से २५५४.१४ विन्दुमा थियो । यस दिन ७९.७४ अंक अर्थात् ३.१२ प्रतिशत घटेर २४७४.३९ विन्दुमा झरेको छ। नेप्सेसँगै यस...
नेप्से ३.६६ अंकले बढेर २६४०.३४ को विन्दुमा
नेपाल फ्ल्यास
फागुन ०९, २०७७
काठमाडौं । साताको पहिलो दिनको कारोबारमा नेप्से ३.६६ अंकले बढेर २६४०.३४ को विन्दुमा कायम भएको छ । आइतबार २०७ कम्पनीको दुईकरोड ४३ लाख पाँच हजार ६६ कित्ता शेयर किनबेच हुँदा आठ अर्ब ८३ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।...
तेस्रो घण्टामा नेप्से ११.३७ अंकले बढ्यो
नेपाल फ्ल्यास
फागुन ०९, २०७७
काठमाडौं । कारोबारको तेस्रो घण्टामा नेप्से परिसूचक ११.३७ अंकले बढेर २,६४८.०५ विन्दुमा पुगेको छ । ०.४३ प्रतिशतले बढेको बजारमा २०३ ओटा कम्पनीको ६ अर्ब २ करोड ४४ लाख ४५ हजार बराबरको शेयर खरीदविक्री भएको छ । यस अवधिसम्म नेपाल इन्फ्रास्ट्रक्चर...
नेप्सेमा तीनवटा कम्पनीको शेयर सूचिकृत
नेपाल फ्ल्यास
फागुन ०९, २०७७
काठमाडौं । आज (आइतबार) नेपाल स्टक एक्सचेञ्जमा तिन वटा कम्पनीको शेयर सूचिकृत भएको छ । अपि पावर कम्पनी लिमिटेडको ५६ लाख ७० हजार कित्ता हकप्रद शेयर सूचिकृत भएको हो । रिडी हाइड्रोपावर कम्पनी लिमिटेडको २ लाख ७८ हजार ८ सय...
दोस्रो घण्टामा नेप्से २,६३७.९२ विन्दुमा
नेपाल फ्ल्यास
फागुन ०९, २०७७
काठमाडौं । कारोबारको दोस्रो घण्टामा नेप्से परिसूचक १.२४ अंकले बढेर २,६३७.९२ विन्दुमा पुगेको छ । यस अवधिमा परिसूचक ०.०५ प्रतिशतले बढेको हो । दोस्रो घण्टामा अपर तामाकोशी हाइड्रोपावर, शिव श्री हाइड्रोपावरको शेयरमूल्य १० प्रतिशतले वृद्धि भएको छ । दोस्रो घण्टामा...
नेप्से २६३६.६८ विन्दुमा
नेपाल फ्ल्यास
फागुन ०६, २०७७
काठमाडौं । नेप्से २५.२३ अंकले बढेर २६३६.६८ को विन्दुमा कायम भएको छ । २०६कम्पनीका एक करोड ९६ लाख ४६ हजार पाँच सय ७८ कित्ता शेयर किनबेच हुँदा आठ अर्ब ७६ करोडभन्दा बढीको कारोबार भएको छ । बिहीबार सबैभन्दा बढी एनआइसी...
दोस्रो घण्टामा नेप्से २,६३०.२५ विन्दुमा
नेपाल फ्ल्यास
फागुन ०६, २०७७
काठमाडौं । कारोबारको दोस्रो घण्टामा नेप्से परिसूचक १८.८० अंकले बढेर २,६३०.२५ विन्दुमा पुगेको छ भने, ०.७२ प्रतिशतले बढेको हो । कारोबारको दोस्रो घण्टामा नेपाल हाइड्रो डेभलपर्सको शेयरमूल्य १० प्रतिशतले बढेको छ, कर्णली डेभलपमेन्ट बैंक, वेष्ट फाइनान्स, नेपाल इन्फ्रास्ट्रक्चर बैंक र...
पहिलो घण्टामा नेप्से २४.४८ अंकले बढ्यो
नेपाल फ्ल्यास
फागुन ०६, २०७७
काठमाडौं । कारोबारको पहिलो घण्टामा नेप्से परिसूचक २४.४८ अंकले बढेर २,६३५.९२ विन्दुमा पुगेको छ । २,६३४.४७ विन्दुबाट सुरु भएको बजार कारोबारको पहिलो घण्टामा ०.९४ प्रतिशतले बढेको हो । यस अवधिमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक र समृद्धि फाइनान्सको शेयरमूल्य ९.८६ र ९.६९...
नेप्से २६११.४५ विन्दुमा
नेपाल फ्ल्यास
फागुन ०५, २०७७
काठमाडौं । साताको चौथो दिन नेप्से ९.९४ अंकले बढेर २६११.४५ को विन्दुमा पुगेको छ । आज २०३ वटा कम्पनीको १करोड ७६ लाख ८८ हजार २ सय ७१ कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ३ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ...
तेस्रो घण्टामा नेप्से २,६०३.३७ विन्दुमा
नेपाल फ्ल्यास
फागुन ०५, २०७७
काठमाडौं । तेस्रो घण्टामा नेप्से परिसूचक १.८६ अंकले बढेर २,६०३.३७ विन्दुमा पुगेको छ । ०.७ प्रतिशतले बढेको बजारमा २०२ ओटा कम्पनीको ५ अर्ब ६४ करोड २५ लाख ४६ हजार बराबरको खरीदविक्री भएको छ । तेस्रो घण्टामा कारोबारमा आएका १२ ओटा...
पहिलो घण्टामा नेप्से ३.१० अंकले बढ्यो
नेपाल फ्ल्यास
फागुन ०५, २०७७
काठमाडौं । आज (बुधवार) कारोबार भएको पहिलो घण्टामा नेप्से परिसूचक ३.१० अंकले बढेर २,६०४.६१ विन्दुमा पुगेको छ । २६१९.८१ विन्दुबाट ;'रु भएको बजार कारोबारको पहिलो घण्टामा ०.१२ प्रतिशतले बढेको हो । यस अवधिमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक, कर्पोरेट डेभलपमेन्ट बैंक र...
नेप्से १५.५० अंकले बढेर २६०१.५१ विन्दुमा
नेपाल फ्ल्यास
फागुन ०४, २०७७
काठमाडौं । नेप्से १५.५० अंकले बढी२६०१.५१ को विन्दुमा पुगेको छ ।२०८ वटा कम्पनीको एक करोड ७७ लाख ३२ हजार ७ सय ६५ कित्ता शेयर किनबेच हुँदा १० अर्ब ती करोडभन्दा बढीको कारोबार भएको छ । मंगलबारसबैभन्दा धेरै नबिल बैंकको ५२...
दोस्रो घण्टामा नेप्से २,६१६.९४ विन्दुमा
नेपाल फ्ल्यास
फागुन ०४, २०७७
काठमाडौं । दोस्रो घण्टामा नेप्से परिसूचक ३०.९४ अंकले बढेर २,६१६.९४ विन्दुमा पुगेको छ ।यस अवधिमा परिसूचक १.२० प्रतिशतले बढेको हो । कारोबारको दोस्रो घण्टामा मिर्मिरे माइक्रोफाइनान्स, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, कर्पोरेट डेभलपमेन्ट बैंक, हिमालय उर्जा विकास कम्पनीको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले...
पहिलो घण्टाको अपडेट : नेप्से ४०.८४ अंकले बढ्यो
नेपाल फ्ल्यास
फागुन ०४, २०७७
काठमाडौं । आज (मंगलवार) कारोबार भएको पहिलो घण्टामा नेप्से परिसूचक ४०.८४ अंकले बढेर २,६२६.८५ विन्दुमा पुगेको छ । २,६१५.३६ विन्दुबाट सुरु भएको बजार कारोबारको पहिलो घण्टामा १.५८ प्रतिशतले बढेको हो । कारोबारको पहिलो घण्टामा मिर्मिरे माइक्रोफाइनान्स, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, कर्पोरेट...
नेप्सेमा उछाल, बजार पूँजीकरण ३५ खर्ब ६३ अर्ब
नेपाल फ्ल्यास
फागुन ०३, २०७७
धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचकमा आज उछाल आएको छ । नेपाल राष्ट्र बैंकले आइतबार चालू आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवाषिक समीक्षा गरेपछि बजारमा थप उछाल देखिएको छ । केन्द्रीय बैंकले मौद्रिक नीतिमा केही सुधार एवं संशोधन गर्ने भन्दै...
नेप्से ९२.४२ अंकले बढ्यो
नेपाल फ्ल्यास
फागुन ०३, २०७७
काठमाडौं । आज साताको दोस्रो दिन सोमवार शेयर बजार परिसूचक नेप्से ९२.४२ अंकले बढेको छ । परिसूचक ९२.४२ अंकले बढ्दा शेयर बजार २५८५.०१ बिन्दुमा पुगेको छ । १० अर्ब ३८ करोड रुपैयाँ बराबरको शेयर किनबेच भएको छ। कारोबार रकममा भने...
«
1
2
3
4
5
6
7
8
9
...
11
»
सिफारिस
दर्ता नगरी व्यवासय सञ्चालन
२ घण्टा अघि
ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउपछि सार्वजनिक
३ घण्टा अघि
मस्तिष्कघातका कारण कीर्तिपुर– ७ का अध्यक्षको मृत्यु
४ घण्टा अघि
लोकप्रिय
माधव र झलनाथलाई पार्टीबाट निकालेमा के होला ? : राज्यमन्त्री मानन्धर
१ दिन अघि
राप्रपा जिरीको अध्यक्षमा खड्का निर्विरोध
१ दिन अघि
प्राज्ञिक विद्यार्थी परिषद्को राष्ट्रिय अधिवेशन सम्पन्न
१ दिन अघि
लोकतन्त्र खतरामा छ : पूर्वराष्ट्रपति डा यादव
१ दिन अघि