बैशाख २४, २०८१, सोमबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#नेप्से
दोस्रो घण्टामा नेप्से २,६३०.२५ विन्दुमा
नेपाल फ्ल्यास
फागुन ०६, २०७७
काठमाडौं । कारोबारको दोस्रो घण्टामा नेप्से परिसूचक १८.८० अंकले बढेर २,६३०.२५ विन्दुमा पुगेको छ भने, ०.७२ प्रतिशतले बढेको हो । कारोबारको दोस्रो घण्टामा नेपाल हाइड्रो डेभलपर्सको शेयरमूल्य १० प्रतिशतले बढेको छ, कर्णली डेभलपमेन्ट बैंक, वेष्ट फाइनान्स, नेपाल इन्फ्रास्ट्रक्चर बैंक र...
पहिलो घण्टामा नेप्से २४.४८ अंकले बढ्यो
नेपाल फ्ल्यास
फागुन ०६, २०७७
काठमाडौं । कारोबारको पहिलो घण्टामा नेप्से परिसूचक २४.४८ अंकले बढेर २,६३५.९२ विन्दुमा पुगेको छ । २,६३४.४७ विन्दुबाट सुरु भएको बजार कारोबारको पहिलो घण्टामा ०.९४ प्रतिशतले बढेको हो । यस अवधिमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक र समृद्धि फाइनान्सको शेयरमूल्य ९.८६ र ९.६९...
नेप्से २६११.४५ विन्दुमा
नेपाल फ्ल्यास
फागुन ०५, २०७७
काठमाडौं । साताको चौथो दिन नेप्से ९.९४ अंकले बढेर २६११.४५ को विन्दुमा पुगेको छ । आज २०३ वटा कम्पनीको १करोड ७६ लाख ८८ हजार २ सय ७१ कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ३ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ...
तेस्रो घण्टामा नेप्से २,६०३.३७ विन्दुमा
नेपाल फ्ल्यास
फागुन ०५, २०७७
काठमाडौं । तेस्रो घण्टामा नेप्से परिसूचक १.८६ अंकले बढेर २,६०३.३७ विन्दुमा पुगेको छ । ०.७ प्रतिशतले बढेको बजारमा २०२ ओटा कम्पनीको ५ अर्ब ६४ करोड २५ लाख ४६ हजार बराबरको खरीदविक्री भएको छ । तेस्रो घण्टामा कारोबारमा आएका १२ ओटा...
पहिलो घण्टामा नेप्से ३.१० अंकले बढ्यो
नेपाल फ्ल्यास
फागुन ०५, २०७७
काठमाडौं । आज (बुधवार) कारोबार भएको पहिलो घण्टामा नेप्से परिसूचक ३.१० अंकले बढेर २,६०४.६१ विन्दुमा पुगेको छ । २६१९.८१ विन्दुबाट ;'रु भएको बजार कारोबारको पहिलो घण्टामा ०.१२ प्रतिशतले बढेको हो । यस अवधिमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक, कर्पोरेट डेभलपमेन्ट बैंक र...
नेप्से १५.५० अंकले बढेर २६०१.५१ विन्दुमा
नेपाल फ्ल्यास
फागुन ०४, २०७७
काठमाडौं । नेप्से १५.५० अंकले बढी२६०१.५१ को विन्दुमा पुगेको छ ।२०८ वटा कम्पनीको एक करोड ७७ लाख ३२ हजार ७ सय ६५ कित्ता शेयर किनबेच हुँदा १० अर्ब ती करोडभन्दा बढीको कारोबार भएको छ । मंगलबारसबैभन्दा धेरै नबिल बैंकको ५२...
दोस्रो घण्टामा नेप्से २,६१६.९४ विन्दुमा
नेपाल फ्ल्यास
फागुन ०४, २०७७
काठमाडौं । दोस्रो घण्टामा नेप्से परिसूचक ३०.९४ अंकले बढेर २,६१६.९४ विन्दुमा पुगेको छ ।यस अवधिमा परिसूचक १.२० प्रतिशतले बढेको हो । कारोबारको दोस्रो घण्टामा मिर्मिरे माइक्रोफाइनान्स, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, कर्पोरेट डेभलपमेन्ट बैंक, हिमालय उर्जा विकास कम्पनीको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले...
पहिलो घण्टाको अपडेट : नेप्से ४०.८४ अंकले बढ्यो
नेपाल फ्ल्यास
फागुन ०४, २०७७
काठमाडौं । आज (मंगलवार) कारोबार भएको पहिलो घण्टामा नेप्से परिसूचक ४०.८४ अंकले बढेर २,६२६.८५ विन्दुमा पुगेको छ । २,६१५.३६ विन्दुबाट सुरु भएको बजार कारोबारको पहिलो घण्टामा १.५८ प्रतिशतले बढेको हो । कारोबारको पहिलो घण्टामा मिर्मिरे माइक्रोफाइनान्स, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, कर्पोरेट...
नेप्सेमा उछाल, बजार पूँजीकरण ३५ खर्ब ६३ अर्ब
नेपाल फ्ल्यास
फागुन ०३, २०७७
धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचकमा आज उछाल आएको छ । नेपाल राष्ट्र बैंकले आइतबार चालू आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवाषिक समीक्षा गरेपछि बजारमा थप उछाल देखिएको छ । केन्द्रीय बैंकले मौद्रिक नीतिमा केही सुधार एवं संशोधन गर्ने भन्दै...
नेप्से ९२.४२ अंकले बढ्यो
नेपाल फ्ल्यास
फागुन ०३, २०७७
काठमाडौं । आज साताको दोस्रो दिन सोमवार शेयर बजार परिसूचक नेप्से ९२.४२ अंकले बढेको छ । परिसूचक ९२.४२ अंकले बढ्दा शेयर बजार २५८५.०१ बिन्दुमा पुगेको छ । १० अर्ब ३८ करोड रुपैयाँ बराबरको शेयर किनबेच भएको छ। कारोबार रकममा भने...
पहिलो घण्टामा नेप्से ६६.९२ अंकले बढ्यो
नेपाल फ्ल्यास
फागुन ०३, २०७७
काठमाडौं । आज (सोमवार) कारोबार भएको पहिलो घण्टामा नेप्से परिसूचक ६६.९२ अंकले बढेर २,५६०.५१ विन्दुमा पुगेको छ । २५१७.४६ विन्दुबाट सुरु भएको बजार कारोबारको पहिलो घण्टामा २.६८ प्रतिशतले बढेको हो । यस अवधिमा आरएसडीसी लघुवित्त र ग्रामीण विकास लघुवित्तको शेयरमूल्य...
नेप्से २४९३.५९ विन्दुमा
नेपाल फ्ल्यास
फागुन ०२, २०७७
काठमाडौं । साताको पहिलो दिनको कारोबारमा नेप्से ३३.३३ अंकले घटेर २४९३.५९ को विन्दुमा कायम भएको छ । २०२ वटा कम्पनीको १ करोड ४८ लाख ५१ हजार ५ सय ९२ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ९२ करोड रुपैयाँभन्दा बढीको कारोबार...
तेस्रो घण्टामा नेप्से २,५०६.८० विन्दुमा
नेपाल फ्ल्यास
फागुन ०२, २०७७
काठमाडौं । कारोबार भएको तेस्रो घण्टामा नेप्से परिसूचक २०.१२ अंकले घटेर २,५०६.८० विन्दुमा पुगेको छ । ०.८० प्रतिशतले घटेको बजारमा १९९ ओटा कम्पनीको ५ अर्ब १३ करोड १० लाख ७५ हजार बराबरको खरीदविक्री भएको छ । यस अवधिसम्म नेको इन्स्योरेन्सको...
दोस्रो घण्टामा ३५.२३ अंकले घट्यो नेप्से
नेपाल फ्ल्यास
फागुन ०२, २०७७
काठमाडौं । आइतबार कारोबार भएको दोस्रो घण्टामा नेप्से परिसूचक ३५.२३ अंकले घटेर २,४९१.६९ विन्दुमा पुगेको छ । यस अवधिमा परिसूचक भने १.३९ प्रतिशतले घटेको हो । दोस्रो घण्टामा नेपाल इन्फ्रास्ट्रक्चर बैंकको शेयरमूल्य १० प्रतिशतले वृद्धि भएर प्रतिकित्ता शेयरमूल्य ३७४ कायम...
पहिलो घण्टामा नेप्से ४.७२ अंकले घट्यो
नेपाल फ्ल्यास
फागुन ०२, २०७७
काठमाडौं । आइतबारपहिलो कारोबार भएको पहिलो घण्टामा नेप्से परिसूचक ४.७२ अंकले घटेर २,५२२.१९ विन्दुमा पुगेको छ । २,५३६.४७ विन्दुबाट सुरु भएको बजार कारोबारको पहिलो घण्टामा ०.१९ प्रतिशतले घटेको हो । पहिलो घण्टामा नेपाल इन्फ्रास्ट्रक्चर बैंकको शेयरमूल्य १० प्रतिशतले वृद्धि भएको...
पुँजी बजार सुधारको माग गर्दै आमरण अनसन सुरु
नेपाल फ्ल्यास
फागुन ०२, २०७७
काठमाडौं ।पुँजी बजार सुधारको माग गर्दै आमरण अनसन सुरु भएको छ । पुँजी बजार विकास र विस्तारका लागि गर्नुपर्ने काम नियामक निकाय नेपाल धितोपत्र बोर्ड तथा नेपाल स्टक एक्सचेञ्जले नगरेको भन्दैलगानीकर्ता तिलक कोइरालाले आमरण अनसन सुरु गरेका हुन् । कोइरालाआइतबार...
नेप्से १६.११ अंकले घट्यो
नेपाल फ्ल्यास
माघ २९, २०७७
काठमाडौं । नेप्से १६.११ अंकले घटेर २५२६.९२ को विन्दुमा पुगेको छ । बैंकिङ, विकास बैंक र म्युचुअल फन्ड बाहेक अन्य क्षेत्रको उपसूचक राताम्मे भएको छ । बिहीबार २०६ कम्पनीको एक करोड ६० लाख ५८ हजार चार सय ५८ कित्ता शेयर...
तेस्रो घण्टामा नेप्से २,५५०.२८ विन्दुमा
नेपाल फ्ल्यास
माघ २९, २०७७
काठमाडौं । बिहीबारकारोबारको तेस्रो घण्टामा नेप्से परिसूचक ७.२५ अंकले बढेर २,५५०.२८ विन्दुमा पुगेको छ । ०.२९ प्रतिशतले बढेको बजारमा १९८ ओटा कम्पनीको पाँच अर्ब ६१ करोड दुई लाख ७० हजारबराबर शेयरको खरिदबिक्री भएको छ । यस अवधिमा कारोबारमा आएका १२...
पहिलो घण्टामा नेप्से ५.७४ अंकले बढ्यो
नेपाल फ्ल्यास
माघ २९, २०७७
काठमाडौं । बिहिबारशेयर कारोबारको पहिलो घण्टामा नेप्से परिसूचक ५.७४ अंकले बढेर २,५४८.७७ विन्दुमा पुगेको छ । २,५५२.३४ विन्दुबाट शुरु भएको बजार कारोबारको पहिलो घण्टामा ०.२३ प्रतिशतले बढेको हो । यस अवधिमा १८३ ओटा कम्पनीको १७ हजार ११८ पटकको कारोबारमा ३०...
नेप्से ८.६६ अंकले बढेर २५४३.०३ विन्दुमा
नेपाल फ्ल्यास
माघ २८, २०७७
काठमाडौं । साताको चौथो दिन बुधबार नेप्से ८.६६ अंकले बढेर २५४३.०३ को विन्दुमा पुगेको छ । बुधबार१०९१ कम्पनीको एक करोड ४९ लाख ६ हजार ७७ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ६४ करोडभन्दा बढीको कारोबार भएको छ । सबैभन्दा धेरै...
«
1
2
3
4
5
6
7
8
9
...
10
...
12
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय