बैशाख १४, २०८१, शुक्रबार
               

नेप्से २६११.४५ विन्दुमा

नेपाल फ्ल्यास
फागुन ०५, २०७७

ADVERTISEMENT

काठमाडौं । साताको चौथो दिन नेप्से ९.९४ अंकले बढेर २६११.४५ को विन्दुमा पुगेको छ । 

आज २०३ वटा कम्पनीको १ करोड ७६ लाख ८८ हजार २ सय ७१ कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ३ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

निफ्राले सबैभन्दा धेरै ६९ करोड ४३ लाख रुपैयाँको कारोबार भएको छ भने नबिल बैंकको ४१ करोड १६ लाख रुपैयाँबराबरको कारोबार भएको छ। सनराइज फस्र्ट म्युचुअलका इकाइधनीले ४.५३ प्रतिशतले घटेको छ भने इन्फिन्टीको ३.७३ प्रतिशतले घटेको छ । 

निफ्राको ९.९६ प्रतिशतले बढेको छ भने कर्पोरेट डेभलपमेन्ट बैंकको ९.९८ प्रतिशतले बढेको हो । 


कस्तो लाग्यो ?

यो पनि