मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#नेप्से
आज एकैदिन सेयर काराेबार रकम साढे ४ अर्ब घट्यो
नेपाल फ्ल्यास
असार ०३, २०७८
सेयर बजार परिसूचक नेप्सेमाआजपनि सामान्य गिरावट आएकाे छ । आज १ दशमलव २९ अङ्कले घटेर दुई हजार ९६८ दशमलव ४३ अङ्कमा झरेको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ । सोमबारहिजो ५२ अङ्कभन्दा धेरैले घटेक थियो । नेपाल धितोपत्र बोर्डले जोखिमयुक्त...
५१ कम्पनीको सेयर लगानी जोखिममा (अध्ययन प्रतिवेदनसहित)
नेपाल फ्ल्यास
असार ०१, २०७८
सेयर बजारमा अस्वभाविक कर्नरिङ हुने गरेको नेपाल धितोपत्र बोर्डले पुष्टि गरेको छ । बोर्डले गरेको अध्ययनले ५१ वटा कम्पनीको सेयर बजारमा कर्नरिङ भएकाेले बढी जोखिमसमेत रहेकाे जनाएकाे छ । बोर्डका अनुसेयर लगानीका लागि सोल्टी हाेटल, महिला लघुवित्त, चन्द्रगिरी हिल्स,नेपाल इन्फ्रास्ट्रक्चर...
नेप्से सामान्य गिरावट
नेपाल फ्ल्यास
असार ०१, २०७८
साताको तेस्रो दिन मंगलबार सेयर बजारमा करेक्सन देखिएको छ । नेप्से परिसूचक ३.७२ अंकले घटेर ३ हजार २२.११ अंकमा सीमित भएको हो। आज नेप्से परिसूचक प्रि ओपनिङमा ३५.९८ अंकले बढेर ३०६१.८१ अंकमा पुगेको थियो। तर दिनभरि कारोबारमा आएको उतारचढावले झिनो...
नेप्से परिसूचक हालसम्मकै उच्च विन्दुमा
नेपाल फ्ल्यास
जेठ ३१, २०७८
आज सोमबार शेयर बजार मापक नेप्से परिसूचकले नयाँ रेकर्ड कायम गरेको छ । आज लगानीकर्ताको उत्साह बढ्दै गएकाले नेप्से परिसूचकले उच्च विन्दुमा पुगेर बन्द भएको छ। सोमबार नेप्से ४२.२४ अंकले बढेर नेप्से परिसूचक ३ हजार २५.३४ अंकमा पुगेर कोरोबार बन्द...
नेप्से परिसूचक हालसम्मकै उच्च बिन्दुमा
नेपाल फ्ल्यास
जेठ २५, २०७८
काठमाडौं ।नेप्से परिसूचक नेप्से हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । साताको तेस्रो दिनमंगलबार नेप्से परिसूचक ५३ दशमलव ४४ अंकले बढेर २ हजार ९ सय ६० दशमलव १४ अंकमा पुगेको हो । यसदिन१ लाख ४९ हजार ७०८ कारोबारबाट ३ करोड ५७...
कारोबार भएको पहिलो घन्टामा नेप्से १०.०३ अंक बढ्यो
नेपाल फ्ल्यास
बैशाख २८, २०७८
काठमाडौं ।कारोबारको तेस्रो दिन (मंगलबार) नेपाल स्टक एक्सेन्च (नेप्से) परिसूचक कारोबारको पहिलो घन्टामा १०.०३ अंकले बढेको छ ।कारोबार सुरु भएको एक घण्टामा परिसूचक १० अंकले बढेर २६५५.८७ को बिन्दुमा पुगेको छ । त्यसैगरी, सोही अविधमा२०३ कम्पनीको १६ लाख ७९ हजार...
नेप्सेमा उच्च अङ्कको गिरावट
नेपाल फ्ल्यास
बैशाख १२, २०७८
धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज उच्च अङ्कले ओरालो लागेको छ । साताको पहिलो दिन नै नेप्से ७५.७९ अङ्कले ओरालो लागेर दुई हजार ५७२.२२ मा ओर्लेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने...
प्रि-ओपन सेसनमा १०.२१ अंकले बढ्यो नेप्से
नेपाल फ्ल्यास
बैशाख ०८, २०७८
काठमाडौं ।नेप्से परिसूचक प्रि ओपन सेसनमा १०.२१ अंक बढेको छ। मंगलबार २.६८ अंक बढेको बजार बुधबारसो सेसनमा १०.२१ बढेको हो । योसँगै बुधकार प्रि-सेसनमा नेप्से २६७४.८२ बिन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स ०.५७ अंक बढेको छ। यस दिन सो...
नेप्से प्रि-ओपन सेसनमा २४ अंक बढ्यो
नेपाल फ्ल्यास
बैशाख ०५, २०७८
काठमाडौं ।साताको पहिलो दिन आइतबारप्रि-ओपन सेसनमा नेप्से परिसूचक साढे २४ अंक बढेको छ। गत सातको अन्तिम दिन अर्थात् बिहीबार२०.६१ अंक बढेर २७३५.४० विन्दुमा बन्द भएको नेप्से, आइतबार प्रि ओपन सेसनमा२४.५१ अंक बढेर २७५९.९० बिन्दुमा पुगेको हो। सो सेसनमा सेन्सेटिभ इण्डेक्स...
नयाँ वर्षको पहिलो दिन नेप्सेले बनायो नयाँ रेकर्ड
नेपाल फ्ल्यास
बैशाख ०२, २०७८
काठमाडौं ।नयाँ वर्षको पहिलो कारोबार दिन नेप्से नयाँ अलटाइम हाइ रेकर्डमा पुगेको छ । गत वर्षको अन्तिम कारोबार दिन बनेको अलटाइम हाइ रेकर्डलाई गर्दैनेप्सेले साताको अन्तिम दिन अर्थात् नयाँ वर्षको सुरुवाति दिन(बिहिबार)मा नयाँ रेकर्ड बनाएको हो । गत मंगलबार २३.२३...
बुधबार नेप्से सूचक दोहोरो अंक बढ्यो
नेपाल फ्ल्यास
चैत ११, २०७७
काठमाडौं । बुधबार नेप्से सूचक दोहोरो अंकले वृद्धि भएको छ । बुधबार नेप्से सूचक ४१.३६ अंकले बढेर २५७०.३१ विन्दुमा आइपुगेको छ । आधा दर्जन कम्पनीको भाउ सर्किट लाग्ने तहमा वृद्धि भएको छ । खरिदबिक्री रकममा ६५ करोड रुपैयाँभन्दा बढीसहित निफ्रा...
नेप्से परिसूचक प्रि-ओपन सेसनमा २० अंक बढ्यो
नेपाल फ्ल्यास
चैत ११, २०७७
काठमाडौं ।प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे २० अंक बढेको छ। मंगलबारकोकारोबारको तुलनामा बुधबार नेप्से परिसूचक प्रि ओपन सेसनममा उल्लेखित अंक बढेको हो । मंगलबार नेप्से परिसूचक१४.५७ अंक बढेर २५२८.९६ बिन्दुमा पुगेको थियो । बुधबार उल्लेखितसेसनमा नेप्से २०.५९ अंक बढेर...
साताको अन्तिम दिन नेप्सेसँगै कारोबार पनि बढ्यो
नेपाल फ्ल्यास
चैत ०५, २०७७
काठमाडौं । बिहीबारनेप्से परिसूचक करिब ४३ अंक बढेको छ । साताको अन्तिम दिननेप्सेसँगै कारोबार पनि बढेको छ । बिहीबार नेप्से परिसूचक ४२.९५ अंक बढेर २४७५.०९ विन्दुमा पुगेको छ। यस दिन सेन्सेटिभ इण्डेक्स ५.५५ अंक बढेर ४४४.१५ विन्दुमा पुगेको छ। त्यस्तै,...
पछिल्लो साता करिब दुई प्रतिशत घट्यो नेप्से
नेपाल फ्ल्यास
फागुन २२, २०७७
काठमाडौं । पछिल्लो साता नेप्से परिसूचक करिब दुई प्रतिशत घटेको छ । गत साताको अन्तिम कारोबार दिन २५५४.१३ विन्दुमा बन्द भएको नेप्से, यस साता १.८६ प्रतिशत अर्थात ४७.४५ अंक घटेर २५०६.६८ विन्दुमा झरेको छ।कारोबार भएका पाँच दिनमध्ये तीन कारोबार दिन...
साताको पहिलो दिन नेप्से २५०० भन्दा तल
नेपाल फ्ल्यास
फागुन १६, २०७७
काठमाडौं ।साताको पहिलो कारोबार दिन नेप्से परिसूचक करिब ८० अंक घटेर २५०० विन्दुभन्दा तल ओर्लिएको छ । अघिल्लो साताको अन्तिम दिन नेप्से २५५४.१४ विन्दुमा थियो । यस दिन ७९.७४ अंक अर्थात् ३.१२ प्रतिशत घटेर २४७४.३९ विन्दुमा झरेको छ। नेप्सेसँगै यस...
नेप्से ३.६६ अंकले बढेर २६४०.३४ को विन्दुमा
नेपाल फ्ल्यास
फागुन ०९, २०७७
काठमाडौं । साताको पहिलो दिनको कारोबारमा नेप्से ३.६६ अंकले बढेर २६४०.३४ को विन्दुमा कायम भएको छ । आइतबार २०७ कम्पनीको दुईकरोड ४३ लाख पाँच हजार ६६ कित्ता शेयर किनबेच हुँदा आठ अर्ब ८३ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।...
तेस्रो घण्टामा नेप्से ११.३७ अंकले बढ्यो
नेपाल फ्ल्यास
फागुन ०९, २०७७
काठमाडौं । कारोबारको तेस्रो घण्टामा नेप्से परिसूचक ११.३७ अंकले बढेर २,६४८.०५ विन्दुमा पुगेको छ । ०.४३ प्रतिशतले बढेको बजारमा २०३ ओटा कम्पनीको ६ अर्ब २ करोड ४४ लाख ४५ हजार बराबरको शेयर खरीदविक्री भएको छ । यस अवधिसम्म नेपाल इन्फ्रास्ट्रक्चर...
नेप्सेमा तीनवटा कम्पनीको शेयर सूचिकृत
नेपाल फ्ल्यास
फागुन ०९, २०७७
काठमाडौं । आज (आइतबार) नेपाल स्टक एक्सचेञ्जमा तिन वटा कम्पनीको शेयर सूचिकृत भएको छ । अपि पावर कम्पनी लिमिटेडको ५६ लाख ७० हजार कित्ता हकप्रद शेयर सूचिकृत भएको हो । रिडी हाइड्रोपावर कम्पनी लिमिटेडको २ लाख ७८ हजार ८ सय...
दोस्रो घण्टामा नेप्से २,६३७.९२ विन्दुमा
नेपाल फ्ल्यास
फागुन ०९, २०७७
काठमाडौं । कारोबारको दोस्रो घण्टामा नेप्से परिसूचक १.२४ अंकले बढेर २,६३७.९२ विन्दुमा पुगेको छ । यस अवधिमा परिसूचक ०.०५ प्रतिशतले बढेको हो । दोस्रो घण्टामा अपर तामाकोशी हाइड्रोपावर, शिव श्री हाइड्रोपावरको शेयरमूल्य १० प्रतिशतले वृद्धि भएको छ । दोस्रो घण्टामा...
नेप्से २६३६.६८ विन्दुमा
नेपाल फ्ल्यास
फागुन ०६, २०७७
काठमाडौं । नेप्से २५.२३ अंकले बढेर २६३६.६८ को विन्दुमा कायम भएको छ । २०६कम्पनीका एक करोड ९६ लाख ४६ हजार पाँच सय ७८ कित्ता शेयर किनबेच हुँदा आठ अर्ब ७६ करोडभन्दा बढीको कारोबार भएको छ । बिहीबार सबैभन्दा बढी एनआइसी...
«
1
2
3
4
5
6
7
8
9
...
10
...
12
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय