बैशाख १४, २०८१, शुक्रबार
               

दोस्रो घण्टामा नेप्से २,६३७.९२ विन्दुमा

नेपाल फ्ल्यास
फागुन ०९, २०७७

ADVERTISEMENT

काठमाडौं । कारोबारको दोस्रो घण्टामा नेप्से परिसूचक १.२४ अंकले बढेर २,६३७.९२ विन्दुमा पुगेको छ । यस अवधिमा परिसूचक ०.०५ प्रतिशतले बढेको हो । 

दोस्रो घण्टामा अपर तामाकोशी हाइड्रोपावर, शिव श्री हाइड्रोपावरको शेयरमूल्य १० प्रतिशतले वृद्धि भएको छ । 

दोस्रो घण्टामा कारोबारमा आएका १२ ओटा समूहको परिसूचकमध्ये व्यापार, होटल्स, विकास बैंक, जलविद्युत, उत्पादन तथा प्रशोधन, अन्य र म्युचुअल फण्ड समूहको परिसूचक बढेको छ भने बाँकी बैंकिङ, वित्त, निर्जीवन बीमा, लघुवित्त र जीवन बीमा समूहको परिसूचक घटेको छ । 

यस अवधिमा २०१ ओटा कम्पनीको ४ अर्ब ३१ करोड २८ लाख ८७ हजार बराबरको शेयर खरीदविक्री भएको छ ।


कस्तो लाग्यो ?

यो पनि