बैशाख १४, २०८१, शुक्रबार
               

५१ कम्पनीको सेयर लगानी जोखिममा (अध्ययन प्रतिवेदनसहित)

नेपाल फ्ल्यास
असार ०१, २०७८

ADVERTISEMENT

सेयर बजारमा अस्वभाविक ‘कर्नरिङ’ हुने गरेको नेपाल धितोपत्र बोर्डले पुष्टि गरेको छ । बोर्डले गरेको अध्ययनले ५१ वटा कम्पनीको सेयर बजारमा कर्नरिङ भएकाेले बढी जोखिमसमेत रहेकाे जनाएकाे छ ।

बोर्डका अनु सेयर लगानीका लागि सोल्टी हाेटल, महिला लघुवित्त, चन्द्रगिरी हिल्स, नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) र विशाल बजारसहित ५१ कम्पनीमा जोखिम देखिएको हाे ।

बोर्डले अध्ययन प्रतिवेदन तयार पारी अर्थमन्त्रलायलाई बुझाएको छ । अर्थमा बुझाएको प्रतिवेदनअनुसार केही सीमित व्यक्ति र समूहले ५१ वटा कम्पनीहरुको मूल्य अस्वभाविक रुपमा बढाएको देखिएको छ ।

हेर्नुस् जोखिममा रहेका कम्पनीरूकाे नामावली


कस्तो लाग्यो ?

यो पनि