बैशाख १९, २०८१, बुधबार
               

कारोबार भएको पहिलो घन्टामा नेप्से १०.०३ अंक बढ्यो

नेपाल फ्ल्यास
बैशाख २८, २०७८

ADVERTISEMENT

काठमाडौं । कारोबारको तेस्रो दिन (मंगलबार) नेपाल स्टक एक्सेन्च (नेप्से) परिसूचक कारोबारको पहिलो घन्टामा १०.०३ अंकले बढेको छ ।कारोबार सुरु भएको एक घण्टामा परिसूचक १० अंकले बढेर २६५५.८७ को बिन्दुमा पुगेको छ । 

त्यसैगरी, सोही अविधमा २०३ कम्पनीको १६ लाख ७९ हजार ९१९ कित्ता शेयर १२ हजार ६७३ पटक किनबेच भएको छ भने कारोबार रकम भने एक अर्ब ११ करोड ४२ लाख बराबरको कारोबार भएको छ ।


कस्तो लाग्यो ?

यो पनि