बैशाख १४, २०८१, शुक्रबार
               

नेप्से परिसूचक प्रि-ओपन सेसनमा २० अंक बढ्यो

नेपाल फ्ल्यास
चैत ११, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे २० अंक बढेको छ।

मंगलबारको कारोबारको तुलनामा बुधबार नेप्से परिसूचक प्रि ओपन सेसनममा उल्लेखित अंक बढेको हो । मंगलबार नेप्से परिसूचक १४.५७ अंक बढेर २५२८.९६ बिन्दुमा पुगेको थियो ।

बुधबार उल्लेखित सेसनमा नेप्से २०.५९ अंक बढेर २५४९.५५ बिन्दुमा पुगेको छ। बुधबार प्रि-ओपन सेसनमा सेन्सेटिभ इन्डेक्स ४.१४ अंक बढेको छ।

बुधबार प्रि-ओपन सेसनमा ३४ कम्पनीको ७८ लाख २ हजार ४८० रुपैयाँबराबरको १२ हजार ६६२ कित्ता सेयर खरिदबिक्री भएको छ।


कस्तो लाग्यो ?

यो पनि