मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#नेप्से
नेप्से दोहोरो अङ्कले घट्यो
नेपाल फ्ल्यास
असार २४, २०७७
काठमाडौं । धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से १०.१३ अङ्कले घटेर एक हजार ३२६.५३ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक २.६४ अङ्कले घटेर २७९.९५ मा पुगेको छ...
बुधबार पनि नेप्सेमा सकारात्मक सर्किट
नेपाल फ्ल्यास
असार १७, २०७७
काठमाडौं । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक ६ प्रतिशतले बढेपछि नेपाल स्टक एक्सचेन्जले आजका लागि कारोवार स्थगन गरेको छ । स्टकका अनुसार मङ्गलबारकै लयमा नेप्सेमा उच्च अङ्कको वृद्धिसँगै कारोवार स्थगन भएको आज दोस्रो दिन हो । कोरोनाको कारण...
नेप्से ६ प्रतिशतले बढेपछि सेयर बजार बन्द
नेपाल फ्ल्यास
असार १६, २०७७
काठमाडौं । नेप्से परिसूचक ६ प्रशितले बढेपछि मंगलबारको सेयर बजार बन्द भएको छ । दोस्रोपल्ट पोजिटिभ सर्किट हानेर खुलेको तीन मिनेट नबित्दै कुल ६.०६ प्रतिशतले बढेपछि बजार बन्द गरिएको हो । दिउँसो १ बजे नेप्से ७२.०५ अंकले बढेर १२६०.७५ अंकमा...
४० मिनेट नपुग्दै सेयर बजार बन्द
नेपाल फ्ल्यास
बैशाख ३१, २०७७
सेयर बजारमा परिसूचक नेप्से दुई प्रतिशतले घटेपछि बुधबार पनि नेगेटिभ सर्किट लागेर कारोबार बन्द भएको छ । कारोबार सुरु भएदेखि नै निरन्तर ओरालो लागेको नेप्से परिसूचक ४० मिनेट नपुग्दै २ प्रतिशतले घटेर बन्द भएको छ । नेपाल धितोपत्र बोर्डले लकडाउनको...
सेयर बजार १ बजेसम्म खुला भएको सेयर बजार आधा घण्टामा १६ अंकले घट्यो
नेपाल फ्ल्यास
बैशाख ३०, २०७७
लकडाउनका कारण ४९ दिन बन्द भएको सेयर बजार नेप्से खुला भएको ३० मिनेटमै दोहोरो अंकले ओरालो लागेको छ । नेप्से सूचक १६.३५ अंकले घटेर १२३५.१० अंकमा पुगेको छ । सेयर सूचकको घट्ने क्रम भने जारी नै छ । खुलेको केही...
कोरोना त्रास : नेप्सेमा दोहोरो अङ्कको गिरावट
नेपाल फ्ल्यास
चैत ०९, २०७६
धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचक दोहोरो अङ्कले ओरालो लागेको छ । खुला गर्ने वा बन्द गर्ने भन्ने आशंकाका बीचमा खुलेको बजारमा कारोवार मापक नेप्से परिसूचक १८.२० अङ्कले घटेर एक हजार २५१.४५ मा पुगेको छ । यस्तै सेन्सेटिभ...
धितोपत्र बजारः नेप्सेमा भारी गिरावट
नेपाल फ्ल्यास
चैत ०४, २०७६
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि भारी अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ४४.३३ अङ्कले घटेर एक हजार २७२.०६ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ८.५३ अङ्कले घटेर २७४.५९ मा पुगेको...
नेप्सेमा सामान्य सुधार
नेपाल फ्ल्यास
चैत ०३, २०७६
काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ३.३५ ले वृद्धि भई एक हजार ३१६.३९ मा पुगेको छ । यस्तै सेन्सटिभ परिसूचक ०.५० ले वृद्धि भई २८३.१२...
नेप्सेको समय एक घण्टा थप
नेपाल फ्ल्यास
चैत ०२, २०७६
नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले आइतबारदेखि शेयर कारोबारको समय एक घण्टा थप गरेको छ । नेप्सेले बजारको माग, अन्तर्राष्ट्रिय प्रचलन र लगानीकर्ताको हितलाई ध्यानमा राखेर कारोबार समय बढाएको जनाएको छ । बिहान ११ बजेदेखि ३ बजेसम्म कारोबार हुँदै आएको बोलकबोल र...
नेप्सेमा दोहोरो अङ्कको वृद्धि
नेपाल फ्ल्यास
फागुन २०, २०७६
सोमबार उच्च अङ्कले ओरालो लागेर सर्किट ब्रेक लागीबन्द भएको धितोपत्र बजारमा कारोवारमापक नेप्से परिसूचक आज दोहोरो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से परिसूचक १८.५४ विन्दुले बढेर एक हजार ५१३.८३ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक...
नकारात्मक सर्किटका कारण सेयर कारोबार स्थिगित
नेपाल फ्ल्यास
फागुन १९, २०७६
काठमाडौं । आज सेयर बजार परिसूचक नेप्सेमा नकारात्मक सर्किट लागी स्थगित भएको छ । सेयर बजारमा आज दोस्रो पटक नकारात्मक सर्किट लागेपछि कारोबार आज दिनभरका लागि स्थगित भएको हो । एकैदिन बजार ६ प्रतिशतले घटेपछि आज दिनभरिका लागि कारोबार स्थगित...
नेप्सेमा उछाल, ४३ अङ्कको वृद्धि
नेपाल फ्ल्यास
फागुन १३, २०७६
काठमाडाै । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक उच्च अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से आज ४३.०२ ले बढेर एक हजार ५४५.१९ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ८.७५ ले वृद्धि भई ३२६.५६ मा...
भुक्तानी समयमा नगर्ने बिमा कम्पनीलाई कारबाही : अर्थमन्त्री
नेपाल फ्ल्यास
फागुन ११, २०७६
काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले बीमा दावीको भूक्तानी समयमा नगर्ने बिमा कम्पनीलाई कारबाही गरिने बताएका छन् ।आइतबार राष्ट्रिय बिमासंस्थानको ५३ औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री खतिवडाले बीमा कम्पनीहरुले दावी भुक्तानी समयमा नगर्ने भएकाले बिमितहरु समस्यामा परेको उल्लेख गर्दै...
शेयर बजारले नयाँ इतिहास कायम गर्यो
नेपाल फ्ल्यास
फागुन १०, २०७६
लगातार उकालो लागेको धितोपत्र बजारमा शेयर कारोवार नेप्से परिसूचकले नयाँ इतिहास कायम गरेको छ । साताभर बजारले उकालो यात्रा अर्थात् बुलिस टेन्ड पछ्यायो । बजार उकालो लागेर डेड वर्ष पहिलेको भन्दा माथिको अवस्थामा पुगेको छ । लगानीकर्तामा एक प्रकारको विश्वाससमेत...
धितोपत्र बजार : ३० अङ्कको वृद्धि
नेपाल फ्ल्यास
फागुन ०८, २०७६
धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज उच्च अङ्कले वृद्धि भएको छ । लगातार उकालो लागिरहेको बजारले आज झण्डै ३० अङ्कले वृद्धि भई नयाँ उचाइ कायम गरेको हो । नेपाल स्कटक एक्स्चेन्जका अनुसार २९.३२ अङ्कले बढेर एक हजार ४३४.५७...
पाँच अङ्कले बढ्यो नेप्से
नेपाल फ्ल्यास
फागुन ०७, २०७६
धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्सेमा ५.२४ बिन्दुले सुधार आई एक हजार ४०५.२५ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ०.९९ ले बढेर २९५.९४ मा पुगेको छ । कूल १७७...
«
1
...
4
5
6
7
8
9
10
11
12
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय