मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#नेप्से
१५.८७ अंकले बढेर २३४२ विन्दुमा पुग्यो नेप्से
नेपाल फ्ल्यास
माघ ०७, २०७७
काठमाडौं । नेप्से १५.८७ अंकले बढेर २३४२.७६ को विन्दुमा कायम भएको छ । बैंकिङ, ट्रेडिङ, होटल, उत्पादनमूक क्षेत्र र अन्य बाहेक आज अरु उपसूचकमा हरीयाली छाएको छ । आज २११ वटा कम्पनीको १ करोड ५९ लाख ८१ हजार ९ सय...
दोस्रो घण्टामा २३२८.४१ विन्दुमा पुग्याे नेप्से परिसूचक
नेपाल फ्ल्यास
माघ ०७, २०७७
काठमाडौं । कारोबार भएको दोस्रो घण्टामाआजनेप्से परिसूचक १.५१ अंकले बढेर २३२८.४१ विन्दुमा पुगेको छ । परिसूचक ०.०७ प्रतिशतले बढेको हो । यस अवधिमा २०७ ओटा कम्पनीको २ अर्ब ९५ करोड ७२ लाख ८ हजार बराबरको शेयर खरीदविक्री भएको छ ।...
पहिलो घण्टामा १९.३७ अंकले बढ्याे नेप्से परिसूचक
नेपाल फ्ल्यास
माघ ०७, २०७७
काठमाडौं । कारोबार भएको पहिलो घण्टामाआज (बुधवार) नेप्से परिसूचक १९.३७ अंकले बढेर २३४६.२७ विन्दुमा पुगेको छ आज २३६१.५२ विन्दुबाट शुरु भएको बजार कारोबारको पहिलो घण्टामा ०.८३ प्रतिशतले बढेको हो । यस अवधिमा १९६ ओटा कम्पनीको १३०६० पटकको कारोबारमा २६ लाख...
नेप्से ५.५७ अंक घटेर २३२६.९० बिन्दुमा
नेपाल फ्ल्यास
माघ ०६, २०७७
काठमाडौं । साताको तेस्रो दिन शेयर बजारमा ५.५७ अंकले घटेर २३२६.९० को विन्दुमा पुगेको छ ।आज २०६ वटा कम्पनीको १ करोड ६३ लाख ५ हजार १ सय ४१ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ४६ करोड रुपैयाँ भन्दा बढीको कारोबार...
तेस्रो घण्टामा नेप्से परिसूचक ८.१२ अंकले बढ्यो
नेपाल फ्ल्यास
माघ ०६, २०७७
काठमाडौं । आज कारोबार भएको तेस्रो घण्टामा नेप्से परिसूचक ८.१२ अंकले बढेर २३४०.५९ विन्दुमा पुगेको छ । यस अवधिमा ०.३५ प्रतिशतले बढेको हो । कारोबारको तेस्रो घण्टामा २०४ ओटा कम्पनीको ५ अर्ब ३५ करोड २५ लाख बराबरको शेयर खरीदविक्री भएको...
दोस्रो घण्टामा १२.१३ अंकले घट्यो नेप्से
नेपाल फ्ल्यास
माघ ०६, २०७७
काठमाडौं । कारोबार भएको दोस्रो घण्टामाआज (मंगलवार) नेप्से परिसूचक १२.१३ अंकले घटेर २३२०.३४ विन्दुमा पुगेको छ । ०.५२ प्रतिशतले घटेको बजारमा २०२ ओटा कम्पनीको ३ अर्ब ६८ करोड ११ लाख बराबरको शेयर खरीदविक्री भएको छ । यस अवधिमा कारोबारमा आएका...
पहिलो घण्टामा १६.४९ अंकले बढ्यो नेप्से परिसूचक
नेपाल फ्ल्यास
माघ ०६, २०७७
काठमाडौं । कारोबार भएको पहिलो घण्टामाआज (मंगलवार) नेप्से परिसूचक १६.४९ अंकले घटेर २३१५.९८ विन्दुमा पुगेको छ । २३६१.९९ विन्दुबाट शुरु भएको बजार कारोबारको पहिलो घण्टामा ०.७१ प्रतिशतले घटेको हो । पहिलो घण्टाको अवधिमा १९६ ओटा कम्पनीको १५ हजार ९६४ पटकको...
आज नेप्से बढेर २३१५ को विन्दुमा
नेपाल फ्ल्यास
माघ ०४, २०७७
काठमाडौं । साताको पहिलो कारोबार नेप्सेमा २८.४६ अंकले बढेर २३१५ को विन्दुमा कायम भएको छ । आज २०८ वटा कम्पनीको १ करोड ५० लाख ३५ हजार २२१ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ३७ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ...
तेस्रो घण्टामा नेप्से परिसूचक १७.६६ अंकले बढ्यो
नेपाल फ्ल्यास
माघ ०४, २०७७
काठमाडौं ।आइतबार शेयर कारोबार भएको तेस्रो घण्टामा नेप्से परिसूचक १७.६६ अंकले बढेर २३०४.२० बिन्दुमा पुगेको छ । यस अवधिमा ०.९२ प्रतिशतले बढेर बजारमा २०५ ओटा कम्पनीको ४ अर्ब ४७ करोड ४६ लाख ३९ हजारबराबरको शेयर खरिदविक्री भएको छ । यस...
दोस्रो घण्टामा २३०७.५३ विन्दुमा पुग्यो नेप्से
नेपाल फ्ल्यास
माघ ०४, २०७७
काठमाडौं । कारोबार भएको दोस्रो घण्टामाआज (आइतवार) नेप्से परिसूचक २०.९९ अंकले बढेर २३०७.५३ विन्दुमा पुगेको छ । यस अवधिमा परिसूचक ०.९२ प्रतिशतले बढेको हो । यस घण्टाको अवधिमा २०२ ओटा कम्पनीको ३ अर्ब २८ करोड ९१ लाख ८ हजार बराबरको...
पहिलो घण्टामा नेप्से परिसूचक १८.६३ अंकले बढ्यो
नेपाल फ्ल्यास
माघ ०४, २०७७
काठमाडौं । आज (आइतबार) पहिलो कारोबारको दिन कारोबार भएको पहिलो घण्टामा नेप्से परिसूचक १८.६३ अंकले बढेर २३०५.१८ बिन्दुमा पुगेको छ । आइतबार २२९९.३४ विन्दुबाट सुरु भएको बजार कारोबारको पहिलो घण्टामा ०.८२ प्रतिशतले बढेको हो । यस अवधिमा १९७कम्पनीको १४ हजार...
तेस्रो घण्टामा २२८९.६९ विन्दुमा पुग्याे नेप्से परिसूचक
नेपाल फ्ल्यास
पुस २९, २०७७
काठमाडौं । कारोबार शुरु भएको तेस्रो घण्टामाआज (बुधवार) नेप्से परिसूचक २१.९६ अंकले बढेर २२८९ दशमलव ६९ विन्दुमा पुगेको छ । ०.९७ प्रतिशतले बढेको बजारमा २०७ ओटा कम्पनीको ३ अर्ब ९७ करोड ४२ लाख बराबरको खरीदविक्री भएको छ । यस अवधिसम्म...
दोस्रो घण्टामा २८.१० अंकले बढ्यो नेप्से परिसूचक
नेपाल फ्ल्यास
पुस २९, २०७७
काठमाडौं । कारोबार शुरु भएको दोस्रो घण्टामाआज (बुधवार) नेप्से परिसूचक २८.१० अंकले बढेर २२९५.८४ विन्दुमा पुगेको छ भनेपरिसूचक १.२४ प्रतिशतले बढेको छ । यस अवधिमा २०२ ओटा कम्पनीको १ अर्ब ६० करोड बराबरको खरीदविक्री भएको छ । उक्त कारोबार २३...
नेप्से २८.३१ अंकले बढेर २२६७.७३ को विन्दुमा
नेपाल फ्ल्यास
पुस २८, २०७७
काठमाडौं । आज साताको तेस्रो दिन शेयर बजार नेप्से २८.३१ अंकले बढेर २,२६७.७३ को विन्दुमा कायम भएको छ । नेप्से परिसूचक आज ३.८९ अंक बढेर ४३३.२८ विन्दुमा पुगेको छ ।आज २०२ ओटा कम्पनीको ४५ हजार ५६९ पटकको व्यापारमा ४ अर्ब...
तेस्रो घण्टाकाे अपडेट : नेप्से १७.१२ अंकले बढ्यो
नेपाल फ्ल्यास
पुस २८, २०७७
काठमाडौं । साताको तेस्रो दिन (मंगलबार) कारोबार ;'रु भएको तेस्रो घण्टामा नेप्से परिसूचक १७.१२ अंकले बढेर २२५६.५५ विन्दुमा पुगेको छ । ०.७६ प्रतिशतले बढेको हो । तेस्रो घण्टामा २०२ ओटा कम्पनीको ३ अर्ब १८ करोड ५७ लाख बराबरको खरीदविक्री भएको...
दोस्रो घण्टामा १०.८० अंकले बढ्यो नेप्से
नेपाल फ्ल्यास
पुस २८, २०७७
काठमाडौं । कारोबार शुरु भएको दोस्रो घण्टामाआज (मंगलवार) नेप्से परिसूचक १०.८० अंकले बढेर २२५०.२२ विन्दुमा पुगेको छ । यस अवधिमा परिसूचक ०.४८ प्रतिशतले बढेको हो । यस अवधिमा १९६ कम्पनीको २ अर्ब १ करोड ४१ लाख ८० हजार बराबरको खरीदबिक्री...
पहिलो घण्टामा नेप्से ८.३६ अंकले बढ्यो
नेपाल फ्ल्यास
पुस २८, २०७७
काठमाडौं । आज (मंगलवार) कारोबार शुरु भएको पहिलो घण्टामा नेप्से परिसूचक ८.३६ अंकले बढेर २२४७.७८ विन्दुमा पुगेको छ । २२४३.१७ विन्दुबाट शुरु भएको बजार कारोबारको पहिलो घण्टामा ०.३७ प्रतिशतले बढेको हो । यस अवधिमा १८७कम्पनीको १० हजार २४ पटकको कारोबारमा...
नेप्से ३.७० अंकले बढेर २२३९.४२ विन्दुमा
नेपाल फ्ल्यास
पुस २७, २०७७
काठमाडौं । साताको दोस्रो दिन नेपाल स्टक एक्सेन्ज (नेप्से) ३.७० अंकले बढेर २२३९.४२ को विन्दुमा कायम भएको छ । बैंकिङ समूहको शेयर झण्डै तीन अङ्कले, विकास बैंक समूहको साढे २८, जलविद्युतको तीन, फाइनान्सको ११, निर्जीवन बीमाको १ सय ७६ र...
तेस्रो घण्टामा नेप्से ०.३७ अंकले घट्यो
नेपाल फ्ल्यास
पुस २७, २०७७
काठमाडौं । आज कारोबार भएकाे तेस्रो घण्टामा नेप्से परिसूचक ०.३७ अंकले घटेर २२३५.३५ विन्दुमा पुगेको छ । ०.०२ प्रतिशतले घटेको बजारमा २०६ ओटा कम्पनीको ३ अर्ब ९६ करोड ६३ लाख बराबरको शेयर खरीदबिक्री भएको छ । यस अवधिसम्म सिद्धार्थ बैंकको...
दोस्रो घण्टामा १२.७२ अकंले बढ्यो नेप्से
नेपाल फ्ल्यास
पुस २७, २०७७
काठमाडौं । आज (सोमवार) कारोबारको दोस्रो घण्टामा नेप्से परिसूचक १२.७२ अंकले बढेर २२४८.४४ विन्दुमा पुगेको छ । दोस्रो घण्टामा परिसूचक ०.५७ प्रतिशतले बढेको हो । यस अवधिमा २०० ओटा कम्पनीको २ अर्ब ७१ करोड ६५ लाख बराबरको शेयर खरीदबिक्री भएको...
«
1
...
2
3
4
5
6
7
8
9
10
...
12
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय