काठमाडौं । आज कारोबार भएको तेस्रो घण्टामा नेप्से परिसूचक ८.१२ अंकले बढेर २३४०.५९ विन्दुमा पुगेको छ ।
यस अवधिमा ०.३५ प्रतिशतले बढेको हो ।
कारोबारको तेस्रो घण्टामा २०४ ओटा कम्पनीको ५ अर्ब ३५ करोड २५ लाख बराबरको शेयर खरीदविक्री भएको छ । उक्त कारोबार ४२ हजार २१८ पटकको व्यापारमा भएको हो ।