जेठ ०४, २०८१, शुक्रबार
               

दोस्रो घण्टामा १२.७२ अकंले बढ्यो नेप्से

नेपाल फ्ल्यास
पुस २७, २०७७

ADVERTISEMENT

काठमाडौं । आज (सोमवार) कारोबारको दोस्रो घण्टामा नेप्से परिसूचक १२.७२ अंकले बढेर २२४८.४४ विन्दुमा पुगेको छ ।

दोस्रो घण्टामा परिसूचक ०.५७ प्रतिशतले बढेको हो ।  

यस अवधिमा २०० ओटा कम्पनीको २ अर्ब ७१ करोड ६५ लाख बराबरको शेयर खरीदबिक्री भएको छ ।

यस अवधिमा  वृद्धि भएका कम्पनीहरुमा आरम्भ चौतारी लघुवित्त, नारायणी विकास बैंक, युनाइटेड फाइनान्स र कर्पोरेट डेभलपमेण्ट बैंकको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ । 


कस्तो लाग्यो ?

यो पनि