जेठ ०४, २०८१, शुक्रबार
               

पहिलो घण्टामा नेप्से ८.३६ अंकले बढ्यो

नेपाल फ्ल्यास
पुस २८, २०७७

ADVERTISEMENT

काठमाडौं । आज (मंगलवार) कारोबार शुरु भएको पहिलो घण्टामा नेप्से परिसूचक ८.३६ अंकले बढेर २२४७.७८ विन्दुमा पुगेको छ ।   

२२४३.१७ विन्दुबाट शुरु भएको बजार कारोबारको पहिलो घण्टामा ०.३७ प्रतिशतले बढेको हो ।  

यस अवधिमा १८७कम्पनीको १० हजार २४ पटकको कारोबारमा २१ लाख ५ हजार ४२८ कित्ता शेयरको ९८ करोड २५ लाख ३१ हजार बराबरको खरिदविक्री भएको छ ।


कस्तो लाग्यो ?

यो पनि