जेठ ०४, २०८१, शुक्रबार
               

तेस्रो घण्टामा नेप्से ०.३७ अंकले घट्यो

नेपाल फ्ल्यास
पुस २७, २०७७

ADVERTISEMENT

काठमाडौं । आज कारोबार भएकाे तेस्रो घण्टामा नेप्से परिसूचक ०.३७ अंकले घटेर २२३५.३५ विन्दुमा पुगेको छ । 

०.०२ प्रतिशतले घटेको बजारमा २०६ ओटा कम्पनीको ३ अर्ब ९६ करोड ६३ लाख बराबरको शेयर खरीदबिक्री भएको छ ।

यस अवधिसम्म सिद्धार्थ बैंकको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको २७ करोड ३० लाख बराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयरमूल्य ४७३ मा कारोबार भइरहेको छ ।


कस्तो लाग्यो ?

यो पनि