मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#नेप्से
नेप्से परिसूचकमा दुई हजार अंकको कीर्तिमान
नेपाल फ्ल्यास
मंसिर १५, २०७७
काठमाडौं नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दुई हजार अंकभन्दा माथि पुगेर फर्किएको छ । साताको दोस्रो दिन आज सोमबार नेप्से परिसूचकले दुई हजार २८ अंक कायम गरेर फेरि ओर्लिएको हो । यो अंक सेयर बजारमा अहिलेसम्मकै सबैभन्दा उच्च बिन्दु हो ।...
शेयर बजारमा नयाँ ‘रेकर्ड ब्रेक’
नेपाल फ्ल्यास
मंसिर १४, २०७७
काठमाडौं । आज शेयर बजारमा काराेबार रपरिसूचकमानयाँ रेकर्ड बनेकाे छ ।आज एकैदिन ९ अर्ब २२ करोडको कारोबार भएको छ । जुन, अहिलेसम्मकै सबैभन्दा धेरै कारोबार रकम हो । साथै नेप्से परिसूचक ७५ अंकले बढेर एक हजार ९६८ अंकमा पुगेको छ...
आज साढे सात अर्बको कारोवार
नेपाल फ्ल्यास
मंसिर ११, २०७७
धितोपत्र बजारमा आज पनि नयाँ उचाइ कायम भएको छ । बजार चार वर्ष पहिलको बिन्दुभन्दा माथि मात्रै पुगेको छैन, कारोवार रकमसमेत नयाँ बिन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से १८.४३ बिन्दुले उकालो लागेर एक हजार ८९३.२४ मा...
उकालो लाग्यो सेयर बजार, झण्डै ६५ अंकले बढ्यो
नेपाल फ्ल्यास
मंसिर १०, २०७७
काठमाडौं ।सेयर बजारमा परिसूचक नेप्से झण्डै ६५ अंकले बढेको छ । साताको चौथो कारोबारको दिन बुधबार नेप्से परिसूचक ६४ दशमलव ७० अंकले बढेर १ हजार ८ सय ७४ दशमलव ८१ अंकमा बन्द भएको छ । सेन्सेटिभ परिसूचक पनि १२ दशमलव...
नयाँ उचाइमा नेप्से : दोहोरो अङ्कको वृद्धि
नेपाल फ्ल्यास
मंसिर ०९, २०७७
काठमाडौं । धितोपत्र बजारमा कारोवार मापक नेप्से परिसूचकले आज नयाँ उचाइ कायम गरेको छ । निर्जीवन जीवन बीमा, जीवन बीमा र उत्पादन उपसमूहका कम्पनीको शेयरमा उच्च अङ्कले वृद्धि भएपछि नेप्से परिसूचकले एक हजार ८०० को विन्दु पार गरेको हो ।...
शेयर बजार : एकैदिन करिब ७ अर्बकाे कारोबार
नेपाल फ्ल्यास
मंसिर ०७, २०७७
आइतबार शेयर बजारमा कारोबार रकमले नयाँ रेकर्ड ब्रेक गरेकाे छ ।पछिल्लो समय लगातार बढ्दै गएको बजारमा लगानीकर्ता आकर्षित हुँदा कारोबार रकमले नयाँ रेकर्ड बनाउँदै गएको छ । आइतबार बजार बन्द हुँदा ६ अर्ब ९० करोड ६७ लाख रुपैयाँ बढीको शेयर...
बैंकिङ्गमा बढ्यो लगानीकर्ताको आकर्षण, कारोबार रकम ७ अर्ब नजिक
नेपाल फ्ल्यास
मंसिर ०७, २०७७
साताको पहिलो कारोबार दिन आइतबार बैंकिङ्ग समुहमा लगानीकर्ताको आकर्षण बढेको छ। यस दिन बैंकिङ्ग उपसमूहको सूचक २ प्रतिशतभन्दा धेरैले बढेको छ भने विकास बैंक उपसमूहको सूचक पनि ०.६४ प्रतिशतले बढेको छ । आइतबार कारोबारमा आएका १२ उपसमुहमध्ये बैंकिङ्ग, विकास बैंक...
नेपाली सेयर बजारमा नयाँ रेकर्ड, ६ अर्ब भन्दा धेरै कारोबार
नेपाल फ्ल्यास
मंसिर ०५, २०७७
काठमाडौं । नेपाली सेयर बजारमा नयाँ रेकर्ड कायम भएको छ । साताको अन्तिम दिन बिहीबार सेयर कारोबार रकम ६ अर्ब भन्दा धेरै भएर नयाँ रेकर्ड राखेको हो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का प्रवक्ता मुराहरी पराजुलीले सेयर कारोबार रकमले नयाँ...
नेप्सेमा दोहोरो अङ्कको वृद्धि
नेपाल फ्ल्यास
मंसिर ०४, २०७७
धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचकले दिनदिनै नयाँ रेकर्ड बनाउँदै गएको छ । लगातार उकालो लागेको बजारमा आज पनि कारोवार नेप्सेमा दोहोरो अङ्कको वृद्धि भएको छ । नेप्से मात्रै नभई कारोवार रकमले समेत नयाँ उचाइ हासिल गरेको छ ।...
नेप्से दोहोरो अङ्कले वृद्धि
नेपाल फ्ल्यास
मंसिर ०३, २०७७
धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले उकालो लागेको छ । तिहारको बिदा पछि आज खुलेको बजारमा नेप्सेसहित कारोवार रकममा समेत सकारात्मक प्रभाव परेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से २३.३२ बिन्दुले उकालो लागेर एक...
नेप्सेमा दोहोरो अङ्कको वृद्धि, कारोबार रकम झण्डै पाँच अर्ब
नेपाल फ्ल्यास
कात्तिक २७, २०७७
साताको अन्तिम दिन आज धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले उकालो लागेको छ । लगातार उकालो लागेको नेप्सेमा आज झण्डै ११ अङ्कको वृद्धि भएको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से १०.८२ अङ्कले वृद्धि भई एक हजार...
बजार पूँजीकरण झण्डै २३ खर्ब पुग्यो
नेपाल फ्ल्यास
कात्तिक २६, २०७७
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकमा आज पनि उच्च अङ्कले वृद्धि भएको छ । मङ्गलबार उच्च अङ्कले वृद्धि भएको नेप्से आज पनि झण्डै २९ अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से २८.८९ बिन्दुले उकालो लागेर एक...
नेप्सेमा उत्साह : जीवन बिमा समूहले राख्यो नयाँ रेकर्ड
नेपाल फ्ल्यास
कात्तिक २५, २०७७
काठमाडौं । साताको तेस्रो दिन मंगलबार सेयर बजार उचालिएको छ । मंगलबार कारोबार शुरु भएसँगै उकालो लाग्न थालेको सेयर कारोबार नेप्से परिसूचक२५ दशमलव ९८ अंकले बढेर १ हजार ७ सय ७८ दशमलव ७९ अंकमा पुगेर बन्द भएको छ । नेप्से...
पहिलो त्रैमासमा कामना सेवाका अधिकांश सूचकहरुमा उल्लेख्य वृद्धि
नेपाल फ्ल्यास
कात्तिक २५, २०७७
काठमाडौं । कामना सेवा विकास बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २०.०१ करोड नाफा आर्जन गर्न सफल भएको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ९७३ प्रतिशतको वृद्धि हो । बैंकले गत आ.व.को यसै अवधिमा १.८७ करोड खुद...
नेप्से ४ अंकले बढ्दा आज ३७० करोडको कारोबार
नेपाल फ्ल्यास
कात्तिक २४, २०७७
काठमाडौं । साताको दोस्रो दिन सेयर कारोबार मापक नेप्से परिसूचक उकालो लागेको छ । आइतबार दोहोरो अंकले बढेको बजार सोमबार भने तीब्र उतारचढावकाबीच ४.२२ अंकले उकालो लागेर १ हजार ६ सय ५२ दशमलव ८० अंकमा पुगेको छ । क वर्गका...
दोहोरो अंकले बढ्यो नेप्से, साढे ३ अर्बको कारोबार
नेपाल फ्ल्यास
कात्तिक २३, २०७७
काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । १२ दशमलव ४९ अंकले बढेर १ हजार ६ ४८ दशमलव ५८ अंकमा पुगेको छ । क वर्गको कारोबार मापवन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १...
नेप्सेमा झिनो गिरावट
नेपाल फ्ल्यास
कात्तिक १९, २०७७
काठमाडौं ।धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से २.३९ बिन्दुले घटेर एक हजार ६४०.६४ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक पनि आज ०.११ बिन्दुले घटेर ३२६.४९ मा...
नेप्सेमा सामान्य सुधार
नेपाल फ्ल्यास
कात्तिक १८, २०७७
धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज सामान्य बिन्दुले उकालो लागेको छ । आइतबार र सोमबार ओरालो लागेको नेप्सेमा आज भने ५.४० बिन्दुले सुधार आई एक हजार ६४३.०३ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक आज १.१४ बिन्दुले उकालो...
सानिमा जनरल इन्सुरेन्स नेप्सेमा सूचीकृत, बुधबारबाट कारोबार खुला
नेपाल फ्ल्यास
कात्तिक १८, २०७७
काठमाडौं ।सानिमा जनरल इन्सुरेन्सको आइपिओ नेप्सेमा सूचीकरण भएको छ । अब बुधबारबाट यसको सेयर कारोबार खुला हुनेछ । नेप्सेले यसको ओपनिङ रेन्ज पनि तोकेको छ । जसअनुसार पहिलो कारोबार न्यूनतम १०३ रुपैयाँ ७३ पैसादेखि अधिकतम ३११ रुपैयाँ १९ पैसाभित्र रहेर...
पुन: घट्यो नेप्से
नेपाल फ्ल्यास
कात्तिक १७, २०७७
काठमाडौं । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । आइतबार पनि ओरालो लागेको नेप्से ३.३३ बिन्दुले ओरालो लागेर एक हजार ६३७.६३ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक १.१७ ले ओरालो लागेर ३२५.४६ मा...
«
1
...
4
5
6
7
8
9
10
11
12
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय