जेठ ०९, २०८१, बुधबार
               

प्रि-ओपन सेसनमा १०.२१ अंकले बढ्यो नेप्से

नेपाल फ्ल्यास
बैशाख ०८, २०७८

ADVERTISEMENT

काठमाडौं । नेप्से परिसूचक प्रि ओपन सेसनमा १०.२१ अंक बढेको छ।

मंगलबार २.६८ अंक बढेको बजार बुधबार सो सेसनमा १०.२१ बढेको हो । योसँगै बुधकार प्रि-सेसनमा नेप्से २६७४.८२ बिन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स ०.५७ अंक बढेको छ।

यस दिन सो सेसनमा ४९ कम्पनीको सेयर खरिदबिक्री भएको छ। जसमध्ये ३० कम्पनीको सेयरमूल्य बढेको छ भने १४ कम्पनीको सेयरमूल्य घटेको छ। बाँकी पाँच कम्पनीको सेयरमूल्य सो सेसनमा स्थिर रहेको छ।


कस्तो लाग्यो ?

यो पनि