बैशाख ०७, २०८१, शुक्रबार
               

नेप्सेमा तीनवटा कम्पनीको शेयर सूचिकृत

नेपाल फ्ल्यास
फागुन ०९, २०७७

ADVERTISEMENT

काठमाडौं । आज (आइतबार) नेपाल स्टक एक्सचेञ्जमा तिन वटा कम्पनीको शेयर सूचिकृत भएको छ । 

अपि पावर कम्पनी लिमिटेडको ५६ लाख ७० हजार कित्ता हकप्रद शेयर सूचिकृत भएको हो ।

रिडी हाइड्रोपावर कम्पनी लिमिटेडको २ लाख ७८ हजार ८ सय ३७ कित्ता बोनस शेयर सूचिकृत भएको हो । 

त्यस्तै, सानिमा माइ हाइड्रोपावर कम्पनी लिमिटेडको २५ लाख ५३ हजार एक सय कित्ता बोनस शेयर सूचिकृत भएको हो ।


कस्तो लाग्यो ?

यो पनि