बैशाख १४, २०८१, शुक्रबार
               

तेस्रो घण्टामा नेप्से ११.३७ अंकले बढ्यो

नेपाल फ्ल्यास
फागुन ०९, २०७७

ADVERTISEMENT

काठमाडौं । कारोबारको तेस्रो घण्टामा नेप्से परिसूचक ११.३७ अंकले बढेर २,६४८.०५ विन्दुमा पुगेको छ । 

०.४३ प्रतिशतले बढेको बजारमा २०३ ओटा कम्पनीको ६ अर्ब २ करोड ४४ लाख ४५ हजार बराबरको शेयर खरीदविक्री भएको छ ।

यस अवधिसम्म नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सर्वाधिक कारोबार भएको छ, ५१ करोड ३६ लाख बराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयरमूल्य ६०० मा कारोबार भइरहेको छ ।

कारोबारको आधारमा दोस्रो कम्पनीमा नेपाल बैंक रहेको छ । उक्त कम्पनीको प्रतिकित्ता ४६२ मा ५० करोड १४ लाख बराबरको शेयर खरीदविक्री भएको छ ।
 


कस्तो लाग्यो ?

यो पनि