बैशाख १५, २०८१, शनिबार
               

पहिलो घण्टामा नेप्से ३.१० अंकले बढ्यो

नेपाल फ्ल्यास
फागुन ०५, २०७७

ADVERTISEMENT

काठमाडौं । आज (बुधवार) कारोबार भएको पहिलो घण्टामा नेप्से परिसूचक ३.१० अंकले बढेर २,६०४.६१ विन्दुमा पुगेको छ ।   

२६१९.८१ विन्दुबाट ;'रु भएको बजार कारोबारको पहिलो घण्टामा ०.१२ प्रतिशतले बढेको हो ।  यस अवधिमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक, कर्पोरेट डेभलपमेन्ट बैंक र समृद्धि फाइनान्सको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।  

पहिलो घण्टामा १९६ ओटा कम्पनीको २२ हजार १३२ पटकको कारोबारमा ३८ लाख ९५ हजार ९८८ कित्ता शेयरको २ अर्ब १९ करोड ५२ लाख बराबरको खरीदविक्री भएको छ ।


कस्तो लाग्यो ?

यो पनि