जेठ ०६, २०८१, आइतबार
               

पहिलो घण्टामा नेप्से ४.७२ अंकले घट्यो

नेपाल फ्ल्यास
फागुन ०२, २०७७

ADVERTISEMENT

काठमाडौं । आइतबार पहिलो कारोबार भएको पहिलो घण्टामा नेप्से परिसूचक ४.७२ अंकले घटेर २,५२२.१९ विन्दुमा पुगेको छ ।  २,५३६.४७ विन्दुबाट सुरु भएको बजार कारोबारको पहिलो घण्टामा ०.१९ प्रतिशतले घटेको हो ।  

पहिलो घण्टामा नेपाल इन्फ्रास्ट्रक्चर बैंकको शेयरमूल्य १० प्रतिशतले वृद्धि भएको छभने हिमालयन ऊर्जा विकास कम्पनीको शेयरमूल्य ९.१७ प्रतिशतले बढेको छ ।  

यस अवधिमा १९० कम्पनीको १५ हजार २७२ पटकको कारोबारमा २६ लाख ५८ हजार ५९ कित्ता शेयरको १ अर्ब ६३ करोड ९३ लाखबराबरको खरिदबिक्री भएको छ ।


कस्तो लाग्यो ?

यो पनि