जेठ ०६, २०८१, आइतबार
               

दोस्रो घण्टामा ३५.२३ अंकले घट्यो नेप्से

नेपाल फ्ल्यास
फागुन ०२, २०७७

ADVERTISEMENT

काठमाडौं । आइतबार कारोबार भएको दोस्रो घण्टामा नेप्से परिसूचक ३५.२३ अंकले घटेर २,४९१.६९ विन्दुमा पुगेको छ । 

यस अवधिमा परिसूचक भने १.३९ प्रतिशतले घटेको हो ।  

दोस्रो घण्टामा नेपाल इन्फ्रास्ट्रक्चर बैंकको शेयरमूल्य १० प्रतिशतले वृद्धि भएर प्रतिकित्ता शेयरमूल्य ३७४ कायम भएको छ ।  

यस अवधिमा १९३ ओटा कम्पनीको ३ अर्ब ५४ करोड २० लाख ६८ हजार बराबरको शेयर खरीदविक्री भएको छ ।

कारोबारमा आएका १२ ओटा समूहको परिसूचकमध्ये  म्युचुअल फण्ड समूहको परिसूचक ०.८७ प्रतिशतले बढेको छ, भने बैंकिङ, व्यापार, होटल्स, विकास बैंक, जलविद्युत, वित्त, निर्जीवन बीमा, उत्पादन तथा प्रशोधन, अन्य, लघुवित्त र जीवन बीमा समूहको परिसूचक बढेको छ ।


कस्तो लाग्यो ?

यो पनि