बैशाख ११, २०८१, मंगलबार
               

पहिलो घण्टामा नेप्से २४.४८ अंकले बढ्यो

नेपाल फ्ल्यास
फागुन ०६, २०७७

ADVERTISEMENT

काठमाडौं । कारोबारको पहिलो घण्टामा नेप्से परिसूचक २४.४८ अंकले बढेर २,६३५.९२ विन्दुमा पुगेको छ । २,६३४.४७ विन्दुबाट सुरु भएको बजार कारोबारको पहिलो घण्टामा ०.९४ प्रतिशतले बढेको हो । 

यस अवधिमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक र समृद्धि फाइनान्सको शेयरमूल्य ९.८६ र ९.६९ प्रतिशतले वृद्धि भएको छ । पहिलो घण्टामा १९१ ओटा कम्पनीको २८ हजार २९३ पटकको कारोबारमा ४९ लाख ५१ हजार १२० कित्ता शेयरको २ अर्ब १६ करोड ९८ लाख बराबरको खरीदविक्री भएको छ ।


कस्तो लाग्यो ?

यो पनि