बैशाख ३०, २०८१, आइतबार
               

पहिलो घण्टामा नेप्से ५.७४ अंकले बढ्यो

नेपाल फ्ल्यास
माघ २९, २०७७

ADVERTISEMENT

काठमाडौं । बिहिबार शेयर कारोबारको पहिलो घण्टामा नेप्से परिसूचक ५.७४ अंकले बढेर २,५४८.७७ विन्दुमा पुगेको छ ।  २,५५२.३४ विन्दुबाट शुरु भएको बजार कारोबारको पहिलो घण्टामा ०.२३ प्रतिशतले बढेको हो ।  

यस अवधिमा १८३ ओटा कम्पनीको १७ हजार ११८ पटकको कारोबारमा ३० लाख ३९ हजार ७५८ कित्ता शेयरको १ अर्ब ७० करोड ४८ लाख बराबरको खरिदविक्री भएको छ ।


कस्तो लाग्यो ?

यो पनि