जेठ ०६, २०८१, आइतबार
               

नेप्से २४९३.५९ विन्दुमा

नेपाल फ्ल्यास
फागुन ०२, २०७७

ADVERTISEMENT

काठमाडौं । साताको पहिलो दिनको कारोबारमा नेप्से ३३.३३ अंकले घटेर २४९३.५९ को विन्दुमा कायम भएको छ । 

२०२ वटा कम्पनीको १ करोड ४८ लाख ५१ हजार ५ सय ९२ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ९२ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

सबैभन्दा धेरै नेको इन्स्योरेन्स ५२ करोड ३३ लाख रुपैयाँको कारोबार भएको छ । त्यस्तै, नेपाल बैंकको ३६ करोड ६० लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

त्यस्तै निफ्राको शेयरमा पोजेटिभ सर्किट लागेको छ । निफ्राको शेयर १० प्रतिशतले बढेको छ भने कर्पोरेर्ट डेभलपमेन्ट बैंकको शेयर ७.८५ प्रतिशतले बढेको छ ।

स्र्पोट माईक्रोफाइनान्सको ९.२७.३८ प्रतिशतका दरले घटेको छ, भने स्वाभिमान लघुवित्तको ९.१३ प्रतिशतका दरले घटेको हो । 
 


कस्तो लाग्यो ?

यो पनि