जेठ ०६, २०८१, आइतबार
               

तेस्रो घण्टामा नेप्से २,५०६.८० विन्दुमा

नेपाल फ्ल्यास
फागुन ०२, २०७७

ADVERTISEMENT

काठमाडौं । कारोबार भएको तेस्रो घण्टामा नेप्से परिसूचक २०.१२ अंकले घटेर २,५०६.८० विन्दुमा पुगेको छ । 

०.८० प्रतिशतले घटेको बजारमा १९९ ओटा कम्पनीको ५ अर्ब १३ करोड १० लाख ७५ हजार बराबरको खरीदविक्री भएको छ ।

यस अवधिसम्म नेको इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ,४१ करोड १९ लाख बराबरको शेयर कारोबार भएको छ, भने यस अवधिसम्म कम्पनीको शेयरमूल्य १,६८८ मा कारोबार भइरहेको छ ।
 


कस्तो लाग्यो ?

यो पनि