बैशाख ३१, २०८१, सोमबार
               

तेस्रो घण्टामा नेप्से २,५५०.२८ विन्दुमा

नेपाल फ्ल्यास
माघ २९, २०७७

ADVERTISEMENT

काठमाडौं । बिहीबार कारोबारको तेस्रो घण्टामा नेप्से परिसूचक ७.२५ अंकले बढेर २,५५०.२८ विन्दुमा पुगेको छ । 

०.२९ प्रतिशतले बढेको बजारमा १९८ ओटा कम्पनीको पाँच अर्ब ६१ करोड दुई लाख ७० हजारबराबर शेयरको खरिदबिक्री भएको छ ।

यस अवधिमा कारोबारमा आएका १२ वटा समूहको परिसूचकमध्ये बैंकिङ, व्यापार, विकास बैंक र म्युचुअल फण्ड समूहको परिसूचक बढेको छ, भने होटल्स, वित्त जलविद्युत, निर्जीवन बीमा, उत्पादन तथा प्रशोधन, अन्य, लघुवित्त र जीवन बीमा समूहको परिसूचक घटेको छ ।

डिप्रोक्स लघुवित्तको सर्वाधिक कारोबार भएको छ ।


कस्तो लाग्यो ?

यो पनि