बैशाख ३१, २०८१, सोमबार
               

नेप्से १६.११ अंकले घट्यो

नेपाल फ्ल्यास
माघ २९, २०७७

ADVERTISEMENT

काठमाडौं । नेप्से १६.११ अंकले घटेर २५२६.९२ को विन्दुमा पुगेको छ । बैंकिङ, विकास बैंक र म्युचुअल फन्ड बाहेक अन्य क्षेत्रको उपसूचक राताम्मे भएको छ ।

बिहीबार २०६ कम्पनीको एक करोड ६० लाख ५८ हजार चार सय ५८ कित्ता शेयर किनबेच हुँदा आठ अर्ब ४१ करोडभन्दा बढीको कारोबार भएको छ ।

सबैभन्दा धेरै डिप्रोक्स लघुवित्तको ५६ करोड ६३ लाख र नबिल बैंकको ४६ करोड ८ लाखबराबरको कारोबार भएको छ ।चन्द्रागिरि हिल्स्को ५.०३ प्रतिशतका दरले बढेको छ, भने लुम्बिनी विकास बैंकको चार प्रतिशतका दरले बढेको छ । 

स्पोर्ट माइक्रोफाइनान्स वित्तीयको १० प्रतिशतले घटेको छ भने डिप्रोक्स लघुवित्तको ९.९९ प्रतिशतले दरले घटेको हो । 


कस्तो लाग्यो ?

यो पनि