चैत १६, २०८०, शुक्रबार
               

दोस्रो घण्टामा नेप्से २,६३०.२५ विन्दुमा

नेपाल फ्ल्यास
फागुन ०६, २०७७

ADVERTISEMENT

काठमाडौं । कारोबारको दोस्रो घण्टामा नेप्से परिसूचक १८.८० अंकले बढेर २,६३०.२५ विन्दुमा पुगेको छ भने, ०.७२ प्रतिशतले बढेको हो । 

कारोबारको दोस्रो घण्टामा नेपाल हाइड्रो डेभलपर्सको शेयरमूल्य १० प्रतिशतले बढेको छ, कर्णली डेभलपमेन्ट बैंक, वेष्ट फाइनान्स, नेपाल इन्फ्रास्ट्रक्चर बैंक र समृद्धि फाइनान्सको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।  

यस अवधिमा २०० ओटा कम्पनीको ४ अर्ब ४ करोड ९५ लाख ५९ हजार बराबरको शेयर खरीदविक्री भएको छ ।


कस्तो लाग्यो ?

यो पनि