बैशाख २५, २०८१, मंगलबार
               

आज र भोलि नेप्सेको सिस्टम नचल्ने

नेपाल फ्ल्यास
साउन २२, २०७८

ADVERTISEMENT

दुई दिन नेपाल स्टक एक्सचेन्ज नेप्सेको सिस्टम उपलब्ध नहुने भएको छ । डाटा सेन्टरको अपग्रेड गर्न लागेकोले नेप्सेको वेबसाइट सिस्टम उपलब्ध नहुने नेप्सेले जनाएको छ ।

त्यस अनुसार शुक्रवार र शनिवार दुई दिन नेप्सेको वेबसाइट चल्ने छैन ।

नेप्सेले पुरानो वेबसाइट बन्द गरेर नयाँ वेबसाइट सञ्चालनमा ल्याउने तयारी गरिरहेको छ । उक्त कार्यको लागि नेप्सेले दुई दिन वेबसाइट बन्द गरेका काम गर्न लागेको हो ।


कस्तो लाग्यो ?

यो पनि