जेठ ०४, २०८१, शुक्रबार
               

तारागाउँ रिजेन्सीले १० प्रतिशत लाभांश वितरण गर्ने

नेपाल फ्ल्यास
पुस २४, २०७७

ADVERTISEMENT

काठमाडौं । तारागाउँ रिजेन्सी होटलले शेयरधनीलाई १० प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ ।

यस कम्पनीको पुस २३ गते बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट १० प्रतिशत लाभांश बितरण गर्ने लागेको हो । 

यस कम्पनीले कम्पनीको चुक्ता पूँजी १ अर्ब ८८ करोड ६६ लाख ५४ हजार रुपैयाँको लाभांश कर सहित १० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । 

उक्त होटलको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र शेयरधनीले पाउने छन् ।

यो पनि