जेठ ०४, २०८१, शुक्रबार
               

सनराइज बैंकको ७.५६ प्रतिशत लाभांश पारित

नेपाल फ्ल्यास
पुस २४, २०७७

ADVERTISEMENT

काठमाडौं । सनराइज बैंकको साधारण सभा आज (शुक्रवार) सम्पन्न भएको छ । 

सभाले ५.८ प्रतिशत बोनस शेयर र २.४८ प्रतिशत नगद गरी कूल ७.५६ लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

सभा अम्रपाली ब्यांक्वेटमा सम्पन्न भएको हो । 

हाल यस बैंकको चुक्तापूँजी ८ अर्ब ९६ करोड ७८ लाखबाट वृद्धि गरी ९ अर्ब ४८ करोड ७९ लाख कायम भएको बैंकले जानकारी गराएको छ । 

यस बैंकले हाल १३९ ओटा शाखा कार्यालय, ५८ ओटा शाखारहित बैंकिङ सेवा, ११ ओटा एक्सटेन्सन काउण्टर, १६१ ओटा एटिएममार्फत ७ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । 


कस्तो लाग्यो ?

यो पनि