जेठ ०४, २०८१, शुक्रबार
               

एभरेष्ट बैंकका ग्राहकलाई मोबाइल नम्बर अपडेट गर्न आग्रह

नेपाल फ्ल्यास
पुस २३, २०७७

ADVERTISEMENT

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले आफ्ना ग्राहकलाई बैंकमा रजिस्टर गरेको मोबाइल नम्बर एक वर्षयता प्रयोग नगरिएको भन्दै तुरुन्तै नजिकको शाखामा सम्पर्क गर्न अनुरोध गरेको छ ।

दूरसञ्चार कम्पनीले आफ्ना ग्राहकका लागि नयाँ नियम लागू गरेको हुनाले सो निवेद गरेको हो । दूरसञ्चारले एक वर्षसम्म प्रयोगमा नआएका सिम कार्डहरू पुनर्जारी गरी अन्य प्रयोगकर्ताहरूलाई हस्तान्तरण गर्ने प्रावधान ल्याएको हो । 


कस्तो लाग्यो ?

यो पनि