मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
अर्थ
सेञ्चुरी बैंकले थप्यो सात वटा शाखा
नेपाल फ्ल्यास
पुस २२, २०७७
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले थप सात वटा नयाँ शाखाहरु स्थापना गरेको छ । बाँके जिल्ला, कोहलपुर, मुस्ताङ्ग जिल्ला, लेते, ललितपुर जिल्ला, भोलढोकाबालकुमारी, काठमाण्डौं जिल्ला, कपन, काठमाण्डौं जिल्ला, नरेफाट, भक्तपुर जिल्ला, सुकुलढोकार काठमाण्डौं जिल्ला, टोखामा बैंकले शाखा विस्तार गरेको हाे...
बढ्यो सुनको मूल्य
नेपाल फ्ल्यास
पुस २२, २०७७
काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा ९६ हजार ७०० रुपैयाँमा कारोबार भएको छ । हिजो (मंगलवार) छापावाला सुनको मूल्यप्रतितोला ९६ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो...
विदेशमा सीप, नेपालमा लगानी
नेपाल फ्ल्यास
पुस २२, २०७७
चितवन । विदेशमा सिकेको सीपलाई स्वदेशमा भित्र्याएर यहाँका एक युवाले होटल व्यवसायमा उदाहरणीय काम गर्न सफल भएका छन् । बेलायतमा छ वर्षसम्म होटल क्षेत्रमा आर्जन गरेको सीपलाई यहाँ प्रयोगमा ल्याइएको हो । रामग्राम नगरपालिका५ पश्चिम नवलपरासीका ३२ वर्षीय गुरु पौडेलले...
नारायणी डेभलपमेन्ट बैंकको १९ औं साधारणसभा १६ गते
नेपाल फ्ल्यास
पुस २२, २०७७
काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडको १९ औं वार्षिक साधारणसभा माघ १६ गते हुने भएको छ । यस बैंकको मंगलबारबसेको सञ्चालक समितिको बैठकले स्टार व्याङक्वेट, रत्ननगर, चितवनमा दिउसो १ बजे सभा आयोजना गर्ने निर्णय गरेको हो । यस कम्पनीको चुक्तापूँजी...
बढ्यो सुनको मूल्य
नेपाल फ्ल्यास
पुस २१, २०७७
काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य तोलामा ११ सय रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो (सोमबार) प्रतितोला ९५ हजार ३०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज बढेर तोलामा ९६ हजार ४०० रुपैयाँ पुगेको...
शेयरधनीको खातामा समता लघुवित्तको लाभांश
नेपाल फ्ल्यास
पुस २१, २०७७
काठमाडौ । समता लघुवित्त वित्तीय संस्थाले ६.३२ प्रतिशत नगद लाभांश सेयरधनीको बैंक खातामा पठाउने भएको छ । कम्पनीको पुस १४ गते सम्पन्न साधारण सभाले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट २० प्रतिशत बोनस सेयर र ६.३२ प्रतिशत नगद गरी कूल २६.३२...
एनसीसी बैंकको सेयर मूल्य समायोजन
नेपाल फ्ल्यास
पुस २१, २०७७
काठमाडौं । एनसीसी बैंकको सेयर मूल्य समायोजन भएको छ । नेप्सेको सोमबारको अन्तिम कारोबार मूल्य ३५७ रुपैयाँका आधारमा १०.२७ प्रतिशत बोनस सेयरपछिको मूल्य समायोजन गरेको हो । समायोजनपछिको मूल्य ३२४ रुपैयाँ निर्धारण भएको छ । उक्त मूल्यलाई आधार मानेर आज...
नेपाल इन्भेष्टमेन्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
नेपाल फ्ल्यास
पुस २१, २०७७
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकको लाभांश सुरक्षित गर्ने आज (मंगलबार) अन्तिम दिन रहेको छ । यस बैंकले साधारण सभा प्रयोजनका लागि पुस २२ गते बुक क्लोज गर्ने भएको छ, त्यसैले लाभांश सुरक्षित गर्न आजै सेयरधनी बनिसक्नुपर्नेछ । बैंकले २०७६/७७ को...
नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आइपीओ माघ २ गतेबाट बिक्री खुल्ला
नेपाल फ्ल्यास
पुस २१, २०७७
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले अहिलेसम्मकै ठूलो आइपीओ माघ २ गतेदेखि सर्वसाधारणका लागि बिक्री खुला गर्ने भएको छ । देशकै सबैभन्दा ठूलो चुक्ता पुँजि भएको नेपाल इन्फ्रास्ट्रचर बैंकले निष्काशन गर्न लागेको ८ अर्ब रुपैयाँ बराबरको आइपीओ जारी गर्न लागेको हो...
महामारीका कारण यसवर्ष निर्यातमा १२ अर्ब रुपैयाँ घाटा, कुनमा कति ?
नेपाल फ्ल्यास
पुस २१, २०७७
काठमाडौं ।कोरोना भाइरसका कारण यसवर्ष १२ अर्ब रुपैयाँको निर्यातमा घाटा भएको छ । नेपाल निर्यात परिषद्ले सोमबार पत्रकार सम्मेलन गर्दै कोरोना भाइरसले स्वदेशी वस्तुहरुको उत्पादन बन्द भएपछि निकासी घटेको परिषद्का अध्ययक्ष हरि कार्कीले बताए । निकासी हुने पस्मिना सल, हस्तकला...
कुमारी बैंकद्वारा नौ शाखा विस्तार
नेपाल फ्ल्यास
पुस २०, २०७७
काठमाडौं । कुमारी बैंक लिमिटेडले नौं नयाँ शाखाको भर्चुअल उद्घाटन गरेको छ । सो बैंकले सोमबारउपत्यकामासात र उपत्यकाभन्दा बाहिरका दुईगरी कुल नौ शाखा विस्तार गरेको हो ।उपत्यकामा बाफल, नयाँपाटी, खुसिबु, मैतीदेवी, पानीपोखरी, मालीगाउँ र नरेफाँटमा छन् भने उपत्यका बाहिर बेलबारी...
आज ६.३६ अंकले बढेर नेप्से परिसूचक २१६९.०४ विन्दुमा पुग्यो
नेपाल फ्ल्यास
पुस २०, २०७७
काठमाडौं । आज (सोमबार) नेप्से ६.३६ अंकले बढ्दा कूल नेप्से परिसूचक २१६९.०४ कायम भएको छ । आजको बजारमा २१६९.०४ विन्दुमा बन्द भएको हो । आइतवार ८८.१२ अंकले बढेर २१७५.३९ विन्दुमा बन्द भएको बजार आज (सोमवार) २२०७.०५ विन्दुदेखि खुला भएको थियो...
तेस्रो घण्टामा १६.१० अंकले बढ्यो शेयर
नेपाल फ्ल्यास
पुस २०, २०७७
काठमाडौं । आज कारोबारको तेस्रो घण्टामा नेप्से परिसूचक १६.१० अंक बढेर २१९१.५० विन्दुमा पुगेको छ ।सेन्सेटिभ इन्डेक्स ३.२४ अंक बढेर ४१९.१३ विन्दुमा पुगेको छ । यस अवधिमा २०० कम्पनीको कारोबार ३ अर्ब ८६ करोड ७७ लाख १९ हजार बराबरको शेयर...
एनसिसी बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
नेपाल फ्ल्यास
पुस २०, २०७७
काठमाडौं । नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । यस बैंकको सभा प्रयोजनका लागि पुस २१ गते बुक क्लोज गर्ने भएको छ । त्यसैले आजसम्म कायम रहेका शेयरधनीले लाभांश सुरक्षित गर्न पाउनेछन्...
दोस्रो घण्टामा नेप्से परिसूचक १२.२३ अंकले बढेर २१८७.६३ विन्दुमा
नेपाल फ्ल्यास
पुस २०, २०७७
काठमाडौं । आज (सोमबार) नेप्से कारोबारको दोस्रो घण्टामा नेप्से परिसूचक १२.२३ अंकले बढेर २१८७.६३ विन्दुमा पुगेको छ । यस अवधिमा परिसूचक ०.५६ प्रतिशतले बढेको छ भने,१९६ ओटा कम्पनीको २ अर्ब ५४ करोड ६१ लाख बराबरको खरिदबिक्री भएको छ । कारोबारको...
सुनको मूल्य बढ्यो
नेपाल फ्ल्यास
पुस २०, २०७७
काठमाडौं । साताको दास्रो दिन (सोमबार) आज सुनको मूल्य तोला ८०० रुपैयाँले बढेको छ ।हिजो प्रतितोला ९४ हजार ५ सय रहेको सुन सोमबार एकै दिन ८०० सयले बढेर, आज तोला ९५ हजार ३०० पुगेको छ । त्यस्तै,आज तेजाबी सुन प्रतितोला...
ज्योति विकास बैंक लिमिटेड १३औं वार्षिक साधारणसभा माघ १४मा
नेपाल फ्ल्यास
पुस २०, २०७७
काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले १३औं वार्षिक साधारणसभा माघ १४ गते गर्ने भएको छ । कम्पनीको आइतबारबसेको सञ्चालक समितिको बैठकले त्रिभुवन आर्मी अफिसर्स क्लब भद्रकाली, काठमाडौंमा विहान ११ बजे भर्चुअल माध्यमबाट सभा आयोजना गर्ने निर्णय गरेको हो। शेयरधनीहरुलाई मिटिङ्ग...
नेशनल माइक्रोफाइनान्स लघुवित्तले २७ प्रतिशत लाभांश वितरण गर्ने
नेपाल फ्ल्यास
पुस २०, २०७७
काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्तले लाभांश घोषणा गरेको छ । यस कम्पनीको हिजो (आइतबार) बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट संस्थाका शेयरधनीहरूलाई २१ प्रतिशत बोनस शेयर र ६ प्रतिशत नगद (कर प्रयोजनका लागि) गरि कुल २७ प्रतिशत...
पहिलो घण्टामा नेप्से परिसूचक ३१.४० अंकले बढ्यो
नेपाल फ्ल्यास
पुस २०, २०७७
काठमाडौं । आज (सोमवार) शेयर कारोबारको पहिलो घण्टामानेप्से परिसूचक ३१.४० अंकले बढेर २२०६.८० विन्दुमा पुगेको छ । २२०७.०५ विन्दुबाट शुरु भएको बजार कारोबारको पहिलो घण्टामा १.४४ प्रतिशतले बढेको हो । यस अवधिमा १७९ ओटा कम्पनीको १२ हजार ४७७ पटकको कारोबारमा...
प्राइम कमर्सियल बैंकको शेयरको मूल्य समायोजन
नेपाल फ्ल्यास
पुस २०, २०७७
काठमाडौं । आज (सोमबार) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले प्राइम कमर्सियल बैंकको शेयरको मूल्य समायोजन गरेको छ । यस कम्पनीको अघिल्लो कारोबारको दिन अर्थात आइतवार कायम अन्तिम शेयरमूल्य ४६८ को आधारमा शेयरमूल्य समायोजन भएको हो । नेप्सेले १५ प्रतिशत बोनस...
«
1
...
38
...
76
77
78
79
80
81
82
83
84
...
126
...
169
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय