मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
अर्थ
आयल निगमलाई एक वर्षमा १३ अर्ब नाफा
नेपाल फ्ल्यास
पुस १३, २०७७
काठमाडौं ।नेपाल आयल निगमले एक वर्षको अवधिमा करिब १३ अर्ब रुपैयाँ नाफा कमाएको छ । पेट्रोलियम पदार्थको कारोबार गरेर निगमले एक वर्षको अवधिमा १२ अर्ब ८७ करोड रुपैयाँ नाफा कमाएको हो । कोराना भाइरसको महामारीको प्रभावले इन्धन खपत कम हुँदा...
लालपुर्जा नहुँदा स्थानीयले पाएनन् मुआब्जा
नेपाल फ्ल्यास
पुस १३, २०७७
सुर्खेत ।राष्ट्रिय गौरवको भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाप्रभावित क्षेत्रका बासिन्दा जग्गाको लालपुर्जा नहुँदा मुआब्जाबाट वञ्चित भएका छन् । विवादकाबीच आयोजनाले प्रभावित क्षेत्रमा जग्गाको लालपुर्जा भएकालाई मात्र मुआब्जा वितरण गरेको छ।यो आयोजनाको बाँधस्थलमा सुरुआतदेखि नै मुआब्जा विवाद छ । भेरी नदीको...
सुनको मूल्य बढ्यो
नेपाल फ्ल्यास
पुस १३, २०७७
नेपाली बजारमा आज (सोमबार) सुनको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा ९४ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुन सोमबार बढेर तोलामा ९४ हजार ९०० रुपैयाँ पुगेको हो । यस्तै तेजावी सुनको मूल्य तोलामा...
नागरिक लगानी कोषको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन
नेपाल फ्ल्यास
पुस १३, २०७७
काठमाडौं । नागरिक लगानी कोषको ८२.८४५ हकप्रद सेयर सुरक्षित गर्ने आज (सोमबार) अन्तिम दिन हो । कोषले पुस २९ गतेदेखि हकप्रद सेयर बिक्री गर्न भोली (मंगलबार,पुस १४ गते) बुक क्लोज गर्न लागेको हो । त्यसैले, आजसम्म कायम रहने सेयरधनीले मात्र...
यस्तो छ आज डलरको मूल्य
नेपाल फ्ल्यास
पुस १३, २०७७
काठमाडौं । आज नेपाल राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिददर ११७ रुपैयाँ ३८ पैसा र बिक्रीदर ११७ रुपैयाँ ९८ रहेको जनाएको छ। त्यस्तै, युरो एकको खरिददर १४३ रुपैयाँ २७ पैसा र बिक्रीदर १४४ रुपैयाँ ०१ पैसा रहेको छ । यसैगरी...
सेन्ट्रल फाइनान्स लिमिटेडद्वारा लाभांश प्रस्ताव
नेपाल फ्ल्यास
पुस १३, २०७७
काठमाडौं । सेन्ट्रल फाइनान्स लिमिटेडले १० प्रतिशत लाभांश प्रस्ताव गरेको छ । यस कम्पनीको हिजो (आइतबार) बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष ०७६/७७ को मुनाफाबाट ७ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत ३ प्रतिशत नगद गरी १० प्रतिशत...
मितेरी डेभलपमेन्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
नेपाल फ्ल्यास
पुस १३, २०७७
काठमाडौं । मितेरी डेभलपमेन्ट बैंकको लाभांश सुरक्षित गर्ने आज (सोमबार) अन्तिम दिन हो । यस कम्पनीको १५.७९ प्रतिशत लाभांश वितरण गर्ने भएको हो । सो यसको सुरक्षित गर्ने दिन आज अन्तिम लिन रहेको छ । पुस २७ गते वार्षिक सधारणसभा...
अपि पावरको सेयर लिलामी भर्ने आज अन्तिम दिन
नेपाल फ्ल्यास
पुस १३, २०७७
काठमाडौं । अपि पावरको लिलामी सेयरमा आवेदन दिने आज (सोमबार) अन्तिम दिन हो । यस कम्पनीले पुस ६ गतेदेखि सर्वसाधारण समूहको १३ लाख ४६ हजार २१८ कित्ता सेयर लिलामी बिक्री खुला गरेको हो । उक्त शेयर खरिद गर्न लगानीकर्ताले न्यूनतम...
स्टिल तथा ग्रीलजन्य फलामको मूल्य अकासियो
नेपाल फ्ल्यास
पुस १३, २०७७
काठमाडाैं ।ग्रिल तथा स्टिल व्यवसायीहरुले ग्रिलजन्य फलामको मूल्य अस्वाभाविक रुपमा बढेको जनाएका छन् । व्यवसायीहरुको छाता संगठन ग्रिल तथा स्टिल व्यवसायी महासंघ नेपालले शनिबार आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा व्यवसायीहरुले ग्रिलजन्य फलामको मूल्य अत्याधिक, अनियन्त्रित र अस्वभाविक रुपमा बढेको बताएका हुन्...
नेपाल राष्ट्र बैंकले दुई अर्ब १० करोडको ट्रेजरी बिल बिक्री गर्दै
नेपाल फ्ल्यास
पुस १३, २०७७
काठमाडाैं ।नेपाल राष्ट्र बैंकलेझण्डै दुई अर्ब १० करोडको ट्रेजरी बिल बिक्री गर्दै छ । राष्ट्र बैंकले सूचना निकालेर बिल बिक्रीको लागि बोलकबोल खुलाएको हो । बोल-कबोल प्रक्रियाका माध्यमबाट यो परिमाणको ट्रेजरी बिल बिक्री गर्न लागेको राष्ट्र बैंकले जनाएको छ ।...
धितोपत्र बोर्डको कमिशन कटौतीप्रति ब्रोकरको असन्तुष्टि
नेपाल फ्ल्यास
पुस १२, २०७७
काठमाडौं । नेपाल धितोपत्र बोर्डले ६० प्रतिशतसम्म ब्रोकर कमिसन कटौतीगरेपछि ब्रोकरहरुले असन्तुष्टि जनाएका छन् ।आम्दानीको अन्य स्रोतहरु नखोली कारोबार मात्रै हेरेर कमिसन कटौती गर्नु दुर्भाग्यपूर्ण भन्दै उनीहरुले असन्तुष्टि जनाएका हुन् । यसका अलवा उनीहरुले ब्रोकरकमिशन कटौतीमा पुनर्विचार गर्न माग गरेका...
आज कति छ सुनको मूल्य ?
नेपाल फ्ल्यास
पुस १२, २०७७
नेपाली बजारमा आज (आइतबार) सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजछापावाल सुनप्रतितोला ९४ हजार २०० रुपैयाँमाकारोबार भइरहेको छ । शुक्रबार पनिछापावाल सुन तोलामा ९४ हजार २०० रुपैयाँमा काराेबार भएको थियाे । यस्तै आज तेजावी सुन...
यस्तो छ आजको विदेशी विनिमयदर
नेपाल फ्ल्यास
पुस १२, २०७७
काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज (आइतबार) अमेरिकी एक डलरको खरिददर ११७ रुपैयाँ ३८ पैसा र विक्रीदर ११७ रुपैयाँ ९८ पैसा रहेको छ । यस्तै, आजको युरोपियन युरो एकको खरिददर १४२ रुपैयाँ ८५ पैसा र विक्रीदर १४३ रुपैयाँ ५८...
मुक्तिनाथ विकास बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
नेपाल फ्ल्यास
पुस १२, २०७७
काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने आज (आइतबार) अन्तिम दिन रहेको छ । यस बैंकको साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि भोलि (सोमबार) देखि पुस २५ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले,लाभांश सुरक्षित गर्न...
आशा लघुवित्त वित्तीय संस्थाको बोनस शेयर मूल्य समायोजन
नेपाल फ्ल्यास
पुस १२, २०७७
काठमाडौं । नेपली शेयर बजार स्टक एक्सचेञ्ज (नेप्से) ले आज (आइतवार) आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस शेयरको मूल्य समायोजन गरेको छ । आज नेप्सेले आशा लघुवित्तको १५ प्रतिशत बोनस शेयरको समायोजनपछि शेयरमूल्य ८७० तोकेको छ । कम्पनीको अघिल्लो कारोबारको...
स्वदेशी लघुवित्त वित्तीय संस्थाको छैठौं साधारण सभा माग ४ गते, के छन् एजेण्डा ?
नेपाल फ्ल्यास
पुस १२, २०७७
काठमाडौं । स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडको छैठौं वार्षिक साधारणसभा हुने भएको छ । यस कम्पनीको सञ्चालक समितिको पुस १० गते (शुक्रबार) बसेको बैंठकले २०७६/७७को साधारण सभा गर्ने निर्णय गरेको हो । उक्त सभा माग ४ गते (आइतबार) बिहान ९...
गरिमा विकास बैंकद्वारा १४ प्रतिशत लाभांश प्रस्ताव
नेपाल फ्ल्यास
पुस १२, २०७७
काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले लाभांश प्रस्ताव गरेको छ । यस बैंकको पुस १० गते बसेको सञ्चालक समितिको बैठकमा आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई १३.५० प्रतिशत बोनस शेयर र ०.७१ प्रतिशत नगद गरी १४ प्रतिशत लाभांश (कर...
सवारी उल्लङ्घनकाे कारबाहीमा २० लाख बढी राजस्व संकलन
नेपाल फ्ल्यास
पुस १२, २०७७
गुल्मी । जिल्ला ट्राफिक कार्यालयको सक्रियतामा २० लाख बढी राजस्व संकलन भएको छ । पछिल्लो ५ महिनामा ट्राफिक प्रहरीले सवारी नियम उल्लङ्घन गरी चलाउने सवारीसाधनलाई गरिएको कारबाहीबाट राजस्व संकलन गरेकोे हो । आर्थिक वर्ष २०७७र०७८ को ५ महिनासम्मको अवधिमा ३...
पक्षाघात बालबालिकाका लागि खाद्यान्न सहयोग
नेपाल फ्ल्यास
पुस १२, २०७७
गण्डकी । पोखरा फोटोग्रफर संघ महिला उपसमितिले मस्तिष्क पक्षघात भएका बालबालिकालाई सहयोग गरेको छ । दानपेटिकामा संकलन भएको रकम १७ हजार रुपैयाँ बराबरको खाद्यान्न सामग्री वितरण गरिएको हो । उपसमितिले एक वर्षसम्मको अवधिमा संकलित रकमबाट सामाजिक क्षेत्रमा सहयोग गर्दै आएको...
प्रदेश उद्योग वाणिज्य महासंघको अध्यक्षमा बोगटी विजयी
नेपाल फ्ल्यास
पुस १२, २०७७
डोटी । नेपाल उद्योग वाणिज्य महासंघ सुदूरपश्चिमको अध्यक्षमा शंकर बोगटी विजयी भएका छन् । शनिबार डोटीको दिपायलस्थित सेती प्रादेशिक प्राविधिक शिक्षालयमा महासंघको चौथो वार्षिक साधारणसभामा बोगटी सर्वसम्मत अध्यक्ष पदमा चयन भएको उद्योग वाणिज्य संघ डोटीका महासचिव दीपकबहादुर खड्काले जानकारी दिए...
«
1
...
40
...
80
81
82
83
84
85
86
87
88
...
128
...
169
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय