जेठ ०२, २०८१, बुधबार
               

यस्तो छ आज डलरको मूल्य

नेपाल फ्ल्यास
पुस १३, २०७७

ADVERTISEMENT

काठमाडौं । आज नेपाल राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिददर ११७ रुपैयाँ ३८ पैसा र बिक्रीदर ११७ रुपैयाँ ९८ रहेको जनाएको छ।

त्यस्तै, युरो एकको खरिददर १४३ रुपैयाँ २७ पैसा र बिक्रीदर १४४ रुपैयाँ ०१ पैसा रहेको छ । 

यसैगरी पाउण्ड एकको खरिददर १५९ रुपैयाँ ५ पैसा र बिक्रीदर १५९ रुपैयाँ ८६ पैसा रहेको छ ।


कस्तो लाग्यो ?

यो पनि