मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
अर्थ
घट्यो सुनको मूल्य
नेपाल फ्ल्यास
पुस १४, २०७७
स्थानीय बजारमा आज पहेंलो धातुको मूल्य प्रतितोला ८०० रुपैयाँले ओरालो लागेको छ । प्रतितोला ७०० ले सोमबार उकालो लागेको सुनको मूल्य आज पुनः ओरालो लागेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुन प्रतितोला ९४ हजार १०० मा कारोवार...
सानिमा इक्वीटी फण्डको एनएभी २ गुणाले बढ्यो
नेपाल फ्ल्यास
पुस १४, २०७७
काठमाडौं । सानिमा म्युचुअल फण्डअन्तर्गत सञ्चालित सानिमा इक्वीटी फण्डको एनएभीझण्डै २ गुणा बढेको छ । सानिमा इक्वीटीको प्रतिइकाई खुद मूल्य कात्तिक मसान्तमा ११.८२ रहेको, मंसिर मसान्तमा आइपुग्दा बढेर १४.८७ पुगेको छ । यस योजनाले सानिमा फण्डको मंसिर मसान्तसम्म ५४ करोड...
यूनाइटेड इन्स्योरेन्सको २६औं वार्षिक साधारणसभा माघ ७ गते
नेपाल फ्ल्यास
पुस १४, २०७७
काठमाडौं । यूनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडको २६औं वार्षिक साधारणसभा माघ ७ गते गर्ने भएको छ । यस कम्पनीले कुपण्डोलस्थित होटल हिमालयमा बिहान १०:३० बजेबाट भर्चुअल माध्यमबाट सभा आयोजना गरेको गर्ने जनाएको छ । उक्त सभामा शेयरधनीहरुलाई उपस्थितिको लागि मिटिङ्ग...
नबिल बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
नेपाल फ्ल्यास
पुस १४, २०७७
काठमाडौं । नबिल बैंकको लाभांश सुरक्षित गर्ने आज (मंगलबार) अन्तिम दिन रहेको छ । यस बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरूलाई ३५.२६ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको हो । नबिलले ३३.५ प्रतिशत बोनस सेयर र करसहित १.७६ प्रतिशत नगद गरी...
सर्वोत्तम सिमेन्टले बुक विल्डिङ विधिबाट आईपीओ निष्कासन गर्न
नेपाल फ्ल्यास
पुस १४, २०७७
काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले दोस्रौं वार्षिक साधारणसभा माघ ६ गते गर्ने भएको छ । यस कम्पनीको सभा तिनकुनेमा रहेको न्यौपानेटावरमा बिहान १० बजे हुने जनाएको छ । उक्त सभाले धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बुक विल्डिङ्ग विधिबाट गर्ने प्रस्ताव...
चिनियाँ नाका बन्द हुँदा नेपालमा फलफूल महँगियो
नेपाल फ्ल्यास
पुस १४, २०७७
काठमाडाैं।छिमेकी देश चीनसँगको उत्तरी नाका बन्द हुँदा नेपालमा सबै वस्तुमामहँगीबढेको छ । फलफुल, लत्ताकपडालगायत मेसिनरी सामानको भाउ ह्वात्तै बढेको हाे । चीनसँगको मुख्य नाका तातोपानी र केरुङ ठप्प हुँदा भारतको कोलकाता हुँदै सामग्री नेपाल ल्याउनुपर्ने बाध्यता छ । ढुवानीको लागत...
सिँचाइ आयोजनाले यस वर्ष ३२६ पावरट्रिलर वितरण गर्दै
रासस
पुस १४, २०७७
कैलाली ।किसानले कृषि यान्त्रिकीकरणमा जोड दिन थालेका छन् । कृषिकार्यमा सहजता तथा कृषि उत्पादकत्वमा वृद्धि हुने भएकाले किसानले पछिल्लो समयमा कृषियन्त्रको प्रयोग बढाउँदै जाँदा मागसमेत बढ्दै गएको छ । कृषियन्त्रअन्र्तगत सबैभन्दा धेरै पावरटिलर ट्र्याक्टर किसानको रोजाइमा परेको रानी जमरा कुलरिया...
जनप्रतिनिधिको लोभलाग्दो कृषि कर्म, वार्षीक १२ लाख आम्दानी
नेपाल फ्ल्यास
पुस १४, २०७७
गलकोट । बागलुङ जिल्लाको गलकोट नगरपालिका११ रिघाका वडा सदस्य श्याम श्रीस सामाजिक कार्यसँगै कृषि पेशामा समर्पित छन् । जनप्रतिनिधिले समृद्धिको मात्र कुरा गर्ने आफूले केही नगर्ने परिपाटी र गुनासो व्याप्त भएको बेला वडा सदस्य श्रीस भने १० वर्षदेखि व्यावसायिक कृषि...
बेवारिसे सुनजस्तो धातु बरामद
नेपाल फ्ल्यास
पुस १३, २०७७
काठमाडौं । प्रहरीले काठमाडौं मलगंवा चल्ने बसबाट बेवारिसे सुनजस्तो धातु बरामद गरेको छ । महानगरीय ट्राफिक प्रहरी प्रभाग कंलकी र महानगरीय प्रहरी प्रभाग कंलकीकाे टाेलीले ना८ ख ७३३४ नम्बरकाे बसबाट सो सुनजस्तो सामनबरामद गरेको हो ।
कुमारी बैंकद्वारा एकसाथ आठ वटा शाखा बिस्तार
नेपाल फ्ल्यास
पुस १३, २०७७
काठमाडौं । कुमारी बैंक लिमिटेडले एकसाथ आठ वटा शाखा बिस्तार गरेको छ । विस्तारित शाखा काठमाडौं उपत्यका र उपत्यका बाहिर छन्। सो बैंकले काठमाडौंको खुसिबुँ, पानीपोखरी, मालिगाँउ, नरेफाँट, नयाँ पाटी, बाफल र मैतीदेवीमा गरी सात वटा शाखा खोलेको हो ।...
उखु किसान र सरकारबीच चारबुँदे समझदारी, आन्दोलन स्थगित
नेपाल फ्ल्यास
पुस १३, २०७७
काठमाडौं । उखु किसान र सरकारबीच चारबुँदे समझदारीभएको छ । बाँकी बक्यौता लिन बाँकी रहेको भन्दैमंसिर अन्तिम सातादेखि काठमाडौैंमा आन्दोलित उखु किसान र उद्योग मन्त्रालयबीच सोमबार भएको वार्ताममा सो सहमति भएको हो । सहमितमा २१ दिनभित्र सरकारलेकिसानको सबै बक्यौता रकम...
एनसिसी बैंकको कर्पोरेट पे प्रणालीको सुरुवात
नेपाल फ्ल्यास
पुस १३, २०७७
काठमाडौं । नेपाल क्रेडिट एन्ड कर्मस बैंक लि.ले कर्पोरेटपे प्रणालीको सुरुवात गरेको छ । कर्पोरेटपे प्रणाली प्रयोग गर्नका लागि बैंकबाट आवश्यक प्रकृया पूरा गरी आवेदन दिन सकिन्छ । यस प्रणालीबाट आफैँले तोकिएको कारोबार सीमाभित्र रही कुनै पनि भुक्तानीबैंकको प्रत्यक्ष संलग्नताबिना...
सिटी एक्सप्रेसमार्फत् पैसा पठाउँदा दुई लाखसम्म उपहार पाइने
नेपाल फ्ल्यास
पुस १३, २०७७
काठमाडौं । सिटी एक्सप्रेसमार्फत दुबइबाट पैसा पठाउँदा दुई लाख उपहार पाइने भएको छ। यो योजना अल फर्दान एक्सचेन्ज र सिटी एक्स्प्रेस मनी ट्रान्सफरको संयुक्त सहकार्य गरेर ल्याएको हो । उपहार विजेतालक्की ड्रमार्फत छनोट गरिने बताइएको छ । उक्त योजनाअनुसार दसैँतिहार...
उखु किसान र सरकारबीच वार्ता सुरु
नेपाल फ्ल्यास
पुस १३, २०७७
काठमाडौं ।आन्दोलनरत उखु किसान र सरकारबीच वार्ता सुरु भएको छ । चिनी मिलले बाँकी बक्यौता वर्षौंसम्म नतिरेपछि सोको भुक्तानीका लागि मंसिर अन्तिम सातादेखिआन्दोलनरत उखु किसान र उद्योग मन्त्रालयका प्रतिनिधिबीच सोमबार वार्ता सुरु भएको हो । उखु किसान संघर्ष समिति सर्लाहीका...
नेप्से ८ अंकले बढेर २००७.२९ विन्दुमा
नेपाल फ्ल्यास
पुस १३, २०७७
काठमाडौं । शेयर बजार (नेप्से) ८.५७ अंकले बढेर २००७.२९ को विन्दुमा पुगेको छ । सोमबार २१४ कम्पनीको७४ लाख ९७ हजार ३ सय ८४ कित्ता शेयर किनबेच हुँदा तीन अर्ब ८५ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । आज धेरै नेपाल...
दोस्रो घण्टामा नेप्से परिसूचक ९.३३ अंकले बढ्यो
नेपाल फ्ल्यास
पुस १३, २०७७
काठमाडौं । आजकारोबारको दोस्रो घण्टामा नेप्से परिसूचक ९.३३ अंकले बढेर २००८.०५ विन्दुमा पुगेको छ । परिसूचक ०.४७ प्रतिशतले बढेको हो । दोस्रो घण्टाको अवधिमा २०० ओटा कम्पनीको १ अर्ब ७३ करोड ९ लाख बराबरको खरीदबिक्री भएको छ । यस अवधिमा...
बन्दाबन्दीमा समेत निगमले नाफा कमायो
नेपाल फ्ल्यास
पुस १३, २०७७
कोभिड१९ को प्रभावले इन्धन खपतमा कमी आउँदा समेत नेपाल आयल निगमका नाफामा वृद्धि भएको छ । गत चैत ११ गतेदेखि गरिएको बन्दाबन्दीको अवधिमासमेत निगमले नाफा आर्जन गरेको छ । निगमले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७६/७७ को अन्तिम लेखापरीक्षण प्रतिवेदन...
बीमा समिति निक्षेपका लागि बोलपत्र आह्वान
नेपाल फ्ल्यास
पुस १३, २०७७
काठमाडौं । बीमा समितिद्धारा मुद्दती निक्षेपमा लगानी गरेका वाणिज्य बैंक तथा विकास बैंकलाई शिलबन्दी प्रस्तावबा लागि आव्हान गरेकाे छ । समितिले सार्वजनिक सूचनामार्फत बैंक तथा वित्तीय संस्थाहरुलाई मुद्दती निक्षेपका लागि बोलपत्र आह्वान गरेको हो । वाणिज्य बैंक तथा विकास बैंकले...
पहिलो घण्टा ५.३७ अंकले घट्यो नेप्से
नेपाल फ्ल्यास
पुस १३, २०७७
काठमाडौं । आज (सोमवार) शेयर बजार (नेप्से) कारोबारको पहिलो घण्टा ५.३७ अंकले घटेको छ । १९९८.८२ विन्दुबाट सुरु भएको बजार कारोबारको पहिलो घण्टामा ०.२७ प्रतिशतले घटेर १९९३.३५ विन्दुमा पुगेको छ । पहिलो घण्टाको अवधिमा १८७वटा कम्पनीको ९ हजार ७ पटकको...
समता लघुवित्तको साधारणसभा मंगलबार
नेपाल फ्ल्यास
पुस १३, २०७७
काठमाडौं । समता लघुवित्तले भोलि (मंगलवार) साधारणसभा गर्ने भएको छ । यस कम्पनीको सभा विहान १०:३० बजे बारा जिल्लाका सिमरास्थित होटल क्लासिक प्रालिमा गर्ने जनाएको छ । उक्त सभाले २० प्रतिशत बोनस शेयर र ६.३२ प्रतिशत नगद लाभांश वितरण गर्ने...
«
1
...
40
...
79
80
81
82
83
84
85
86
87
...
128
...
169
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय