जेठ ०४, २०८१, शुक्रबार
               

पहिलो घण्टा ५.३७ अंकले घट्यो नेप्से

नेपाल फ्ल्यास
पुस १३, २०७७

ADVERTISEMENT

काठमाडौं । आज (सोमवार) शेयर बजार (नेप्से) कारोबारको पहिलो घण्टा ५.३७ अंकले घटेको छ । 

१९९८.८२ विन्दुबाट सुरु भएको बजार कारोबारको पहिलो घण्टामा ०.२७ प्रतिशतले घटेर १९९३.३५ विन्दुमा पुगेको छ ।   

पहिलो घण्टाको अवधिमा १८७वटा कम्पनीको ९ हजार ७ पटकको कारोबारमा १४ लाख ६६ हजार ६११ कित्ता शेयरको ९४ करोड ९८ लाख बराबरको खरीदविक्री भएको छ ।


कस्तो लाग्यो ?

यो पनि